नेपाललाई अझ नजिकबाट चिनौं

A Country Full of Excitement

नेपाल प्राकृतिक सम्पदा र अतिथि सत्कारले भरिएको देश हो ।

संक्षिप्त परिचय

नेपाल दक्षिण एसियामा अवस्थित भूपरिवेष्ठित मुलुक हो, जसको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. (५५,८२७ वर्ग माइल) छ। देशको पूर्व–पश्चिम लम्बाइ करिब ८८५ कि.मि. र उत्तर–दक्षिण औसत चौडाइ १९५ कि.मि. छ। नेपाल पूर्वमा पश्चिम बङ्गाल र सिक्किम, पश्चिममा उत्तराखण्ड, दक्षिणमा बिहार र उत्तरप्रदेश (भारत) र उत्तरमा चीनको तिब्बतसँग सीमाबद्ध छ। समुद्र (बङ्गालको खाडी) बाट करिब १,१२७ कि.मि. टाढा रहेको नेपाल विश्वको कुल भूभागको ०.०३% मात्र हो। नेपालमा विश्वका ८,००० मिटरभन्दा माथिका १४ शिखरमध्ये ८ वटा रहेका छन्, जसमा सगरमाथा (८,८४८.८६ मि.) विश्वकै अग्लो शिखर हो। यहाँ कोशी, गण्डकी, कर्णालीजस्ता ठूला नदीहरू र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरू छन्।भौगोलिक विविधताका कारण नेपालमा उष्णदेखि टुन्ड्रा प्रकारका जलवायु पाइन्छ। यही विविधता र प्राकृतिक सौन्दर्यका कारण नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मभूमि लुम्बिनी, सीताको जन्मस्थान र अद्वितीय राष्ट्रिय झन्डा भएको मुलुकका रूपमा विश्वभर परिचित छ।

 

Thegana Rupantaran
ठेगाना रूपान्तरण

Chinari Nepal

Nepal is a landlocked country located in South Asia, with an area of 147,181 square kilometers (55,827 square miles). The country stretches about 885 kilometers from east to west and has an average north–south width of 195 kilometers. West Bengal and Sikkim border Nepal to the east, Uttarakhand to the west, Bihar and Uttar Pradesh (India) to the south, and Tibet (China) to the north. It lies about 1,127 kilometers away from the sea (Bay of Bengal) and covers only 0.03% of the world’s total land area. Out of the 14 peaks in the world that rise above 8,000 meters, eight are located in Nepal, including Mount Everest (8,848.86 m), the world’s highest peak. The country is home to great rivers like the Koshi, Gandaki, and Karnali, as well as beautiful lakes such as Rara, Phewa, and Gosainkunda.

प्रदेशअनुसार स्थानीय तह र वडा विवरण

प्रदेशम.न.पा.वडा संख्याउ.म.न.पा.वडा संख्यान.पा.वडा संख्यागा.पा.वडा संख्याजम्मा स्थानीय तहजम्मा वडा संख्या
कोशी प्रदेश१९४०४६४९७८८६०११३७११५७
मधेश प्रदेश३२७६७३८०४५९३५९१३६१२७१
बागमती प्रदेश९०१९४१४७०७४५४२११९११२१
गण्डकी प्रदेश३३२६३१८५८४०८८५७५९
लुम्बिनी प्रदेश८०३२३७६७३५२७१०९९८३
कर्णाली प्रदेश२५३०३५४४१५७९७१८
सुदूरपश्चिम प्रदेश१९३३३५२५४३६३८८७३४
जम्मा१७४११२३४२७६३१२०४६०३२१५७५३६७४३


स्थानिय तहहरू

महानगरपालीका संख्या – ६

उप-महानगरपालीका संख्या – ११

नगरपालीका संख्या – २७६

गाउँपालीका संख्या – ४६०

जम्मा वडा संख्या -६७४३

जम्मा जनसंख्या – २९,१६४,५७८

काेशी प्रदेश अन्तरगतका  १४ जिल्लााहरू ।

१) ताप्लेजुङ   २)पाँचथर        ३) इलाम       ४) झापा 

५) माेरङ      ६)  सुनसरी    ७) धनकुटा  ८) तेह्रथुम     

९) संखुवासभा   १०) भोजपुर   ११) ओखलढुङ्गा  

१२) खोटाङ    १३) उदयपुर   १४) सोलुखुम्बु

काेशी प्रदेश अन्तरगतका स्थानीय तहहरूको विवरण

🏠महानगरपालीका संख्या – १, 🏠उप-महानगरपालीका संख्या – २, 🏠नगरपालीका संख्या – ४६,

🏠गाउँपालीका संख्या – ८८, जम्मा वडा संख्या  ११५७

👨‍👩‍👧‍👦जनसंख्या – ४९,६१,४१२

🌎क्षेत्रफल – २५९०५ वर्ग कि. मि. 

मधेश प्रदेश अन्तरगतका  ८ जिल्लााहरू ।

१) धनुषा  २) पर्सा 

३) महोत्तरी  ४) राैतहट 

५) बारा  ६) सप्तरी 

७) सर्लाही  ८) सिरहा

मधेश प्रदेश अन्तरगतका स्थानीय तहहरूको विवरण

🏠महानगरपालीका संख्या – १, 🏠उप-महानगरपालीका संख्या – ३, 🏠नगरपालीका संख्या – ७३,

🏠गाउँपालीका संख्या – ५९, जम्मा वडा संख्या   १२७१

👨‍👩‍👧‍👦जनसंख्या – ६१,१४,६००

🌎क्षेत्रफल – ९,६६१ वर्ग कि. मि. 

बाग्मती प्रदेश अन्तरगतका  १३ जिल्लााहरू ।

 १) सिन्धुली      २) रामेछाप ३) दोलखा     ४) सिन्धुपाल्चोक  ५) काभ्रेपलान्चोक

६) ललितपुर   ७) भक्तपुर   ८) काठमाण्डौ    ९) नुवाकोट  १०) रसुवा  

११)  धादिङ            १२) मकवानपुर    १३)  चितवन

बाग्मती प्रदेश अन्तरगतका स्थानीय तहहरूको विवरण

🏠महानगरपालीका संख्या – ३, 🏠उप-महानगरपालीका संख्या – १, 🏠नगरपालीका संख्या – ४१,

🏠गाउँपालीका संख्या – ७४, जम्मा वडा संख्या  ११२१

👨‍👩‍👧‍👦जनसंख्या – ६१,१६,८६६

🌎क्षेत्रफल – २०,३०० वर्ग कि. मि. 

गण्डकी प्रदेश अन्तरगतका  ११ जिल्लााहरू ।

१) मुस्ताङ    २) मनाङ जिल्ला   ३) म्याग्दी जिल्ला  

४) स्याङ्जा जिल्ला     ५) कास्की जिल्ला   ६) बागलुङ  जिल्ला 

७) पर्वत जिल्ला   ८) तनहुँ जिल्ला      ९) लम्जुङ जिल्ला   

१०) गाेरखा जिल्ला     ११) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

गण्डकी प्रदेश अन्तरगतका स्थानीय तहहरूको विवरण

🏠महानगरपालीका संख्या – १, 🏠उप-महानगरपालीका संख्या – ०, 🏠नगरपालीका संख्या – २६,

🏠गाउँपालीका संख्या – ५८, जम्मा वडा संख्या  ७५९

👨‍👩‍👧‍👦 जनसंख्या – २४,६६,४२७

🌎क्षेत्रफल – २१,७३३ वर्ग कि. मि. 

लुम्वीनी प्रदेश अन्तरगतका  १२ जिल्लााहरू ।

१) पूर्वी रुकुम    २) रोल्पा   ३) प्युठान जिल्ला 

४) गुल्मी  जिल्ला ५) अर्घाखाँची  जिल्ला  ६) पाल्पा  जिल्ला  

७) दाङ जिल्ला  ८) रूपन्देही जिल्ला     ९) कपिलवस्तु जिल्ला

१०) बाँके जिल्ला    ११) वर्दिया जिल्ला   १२) नवलपरासी (सुस्ता पश्चिम)

लुम्वीनी प्रदेश अन्तरगतका स्थानीय तहहरूको विवरण

🏠महानगरपालीका संख्या – ०, 🏠उप-महानगरपालीका संख्या – ४, 🏠नगरपालीका संख्या – ३२,

🏠गाउँपालीका संख्या – ७३, जम्मा वडा संख्या  १०९

👨‍👩‍👧‍👦जनसंख्या – ५१,२२,०७८

🌎क्षेत्रफल – २२,२८८ वर्ग कि. मि. 

कर्णाली प्रदेश अन्तरगतका  १२ जिल्लााहरू ।

१) रुकुम (पश्चिम भाग) २)  सल्यान 

३) सुर्खेत ४) दैलेख ५) जाजरकोट 

६) डोल्पा ७) जुम्ला ८) हुम्ला 

९) कालिकोट १०) मुगु

कर्णाली प्रदेश अन्तरगतका स्थानीय तहहरूको विवरण

🏠महानगरपालीका संख्या – ०, 🏠उप-महानगरपालीका संख्या – ०, 🏠नगरपालीका संख्या – २५,

🏠गाउँपालीका संख्या – ५४, जम्मा वडा संख्या  ७१८

👨‍👩‍👧‍👦जनसंख्या – १६,८८,४१२

🌎क्षेत्रफल – २७,९८४ वर्ग कि. मि. 

सुदुर पश्चीम प्रदेश अन्तरगतका  १२ जिल्लााहरू ।

१) दार्चुला,  २) बझाङ  

३) बाजुरा  ४) बैतडी

५) डडेल्धुरा, )अछाम 

७) डोटी  ८)  कैलाली  )कञ्चनपुर  

सुदुर पश्चीम प्रदेश अन्तरगतका स्थानीय तहहरूको विवरण

🏠महानगरपालीका संख्या – ०, 🏠उप-महानगरपालीका संख्या – १, 🏠नगरपालीका संख्या – ३३,

🏠गाउँपालीका संख्या – ५४, जम्मा वडा संख्या  ७३४

👨‍👩‍👧‍👦जनसंख्या – २६,९४,७८३

🌎क्षेत्रफल – १९,९९९ वर्ग कि. मि. 

चिनारी नेपाल विशुध्द अध्ययन प्रयोजनको लागि मात्र हो, यहाँ प्रकाशन भएका कुनै पनि लेख तथा रचनाहरू व्यवसायिक प्रयाेजनमा प्रयोग नगरिएको जानकारी गराउँदछाैँ । यस सम्बन्धमा कुनै पनि गुनासो भएमा सम्पर्कमा दिएकाे नम्बर अथवा इमेलमा सम्पर्क गर्न सक्नुहुनेछ ।
- यस पोर्टलमा उद्धृत विवरणमा कुनै फरक वा दुविधा भए नेपाल राजपत्र, सम्बन्धित निकायका आधिकारिक दस्तावेज वा कानुन किताब व्यवस्था समितिको प्रकाशनले मान्यता पाउनेछ ।