janagadana 2078

नेपालका कुल ४६० गाउँपालिकाहरूको  जनसख्या

राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मसिर ९ गते) नेपालको जनसख्या २,९१,६४,५७८ रहेको छ, जसमध्ये पुरुषको सख्या १,४२,५३,५५१ (४८.९८ प्रतिशत) र महिलाको सख्या १,४९,११,०२७ (५१.०२ प्रतिशत) छ ।  राष्ट्रिय जनगणना २०७८ अनुसार  ४६० वटा गाउँपालिकाहरूको  जनसख्या विवरण तल उल्लेख गरिएको छ ।

सि.नं. स्थानीय तह जिल्ला पुरूष महिला जम्मा
आठराई त्रिवेणी गाउँपालिका ताप्लेजुङ ६०६६ ६२३० १२२९६
मैवाखोला गाउँपालिका ताप्लेजुङ ५१५३ ५०६० १०२१३
मेरिङदेन गाउँपालिका ताप्लेजुङ ५८५९ ५९७९ ११८३८
मिक्वाखोला गाउँपालिका ताप्लेजुङ ३९५४ ४०१० ७९६४
फक्ताङलुङ गाउँपालिका ताप्लेजुङ ६०८८ ५७०३ ११७९१
सिदिङ्वा गाउँपालिका ताप्लेजुङ ५५३१ ५४४८ १०९७९
सिरीजङ्घा गाउँपालिका ताप्लेजुङ ७१७५ ६९३९ १४११४
पाथीभरा याङवरक गाउँपालिका ताप्लेजुङ ५८५८ ५९४८ ११८०६
भोटखोला गाउँपालिका संखुवासभा ३२०० ३२३८ ६४३८
१० चिचिला गाउँपालिका संखुवासभा ५२११ ५०८५ १०२९६
११ मकालु गाउँपालिका संखुवासभा ८०२९ ८३१९ १६३४८
१२ सभापोखरी गाउँपालिका संखुवासभा ६४८८ ६७८५ १३२७३
१३ सिलीचोङ गाउँपालिका संखुवासभा ७८२५ ८२२८ १६०५३
१४ थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बु ९१५८ ९१९६ १८३५४
१५ माप्य दुधकोशी गाउँपालिका सोलुखुम्बु ६३७५ ६२७३ १२६४८
१६ खुम्बु पासाङल्हामु गाउँपालिका सोलुखुम्बु ४३९१ ४३२९ ८७२०
१७ लिखु पिके गाउँपालिका सोलुखुम्बु २६७३ २६६१ ५३३४
१८ महाकुलुङ गाउँपालिका सोलुखुम्बु ५८७० ५९७७ ११८४७
१९ नेचासल्यान गाउँपालिका सोलुखुम्बु ५५९७ ५७८४ ११३८१
२० सोताङ गाउँपालिका सोलुखुम्बु ४५४४ ४४८१ ९०२५
२१ चम्पादेवी गाउँपालिका ओखलढुङ्गा ७८५८ ८४५३ १६३११
२२ चिशंखुगढी गाउँपालिका ओखलढुङ्गा ६७८४ ७०६० १३८४४
२३ खिजीदेम्वा गाउँपालिका ओखलढुङ्गा ७८३१ ७७२८ १५५५९
२४ लिखु गाउँपालिका ओखलढुङ्गा ५९१८ ६१८६ १२१०४
२५ मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गा ९३८० १०२१७ १९५९७
२६ मोलुङ गाउँपालिका ओखलढुङ्गा ८०२७ ८४१३ १६४४०
२७ सुनकोशी गाउँपालिका ओखलढुङ्गा ८६७३ ९११० १७७८३
२८ ऐसेलुखर्क गाउँपालिका खोटाङ ६५५६ ६६६१ १३२१७
२९ बराहपोखरी गाउँपालिका  खोटाङ ५६७० ५७२७ ११३९७
३० दिप्रुङ चुइचुम्मा गाउँपालिका  खोटाङ ८०४३ ८२६२ १६३०५
३१ जन्तेढुङ्गा गाउँपालिका  खोटाङ ५९१० ६१०६ १२०१६
३२ केपिलासगढी गाउँपालिका  खोटाङ ६५३५ ६६९६ १३२३१
३३ खोटेहाङ गाउँपालिका  खोटाङ ८२६० ८५८६ १६८४६
३४ रावा बेसी गाउँपालिका  खोटाङ ५३८८ ५८११ १११९९
३५ साकेला गाउँपालिका  खोटाङ ४८२५ ४७९८ ९६२३
३६ आमचोक गाउँपालिका भोजपुर ७४०४ ७५६४ १४९६८
३७ अरुण गाउँपालिका भोजपुर ७१३५ ७४५६ १४५९१
३८ हतुवागढी गाउँपालिका भोजपुर ७९७४ ८२०१ १६१७५
३९ पौवादुङमा गाउँपालिका भोजपुर ५८४३ ६२६४ १२१०७
४० रामप्रसादराई गाउँपालिका भोजपुर ७७३४ ७९३९ १५६७३
४१ साल्पासिलिछो गाउँपालिका भोजपुर ६१०८ ६१७६ १२२८४
४२ टेम्केमैयुङ गाउँपालिका भोजपुर ७६२५ ७८३९ १५४६४
४३ चौबिसे गाउँपालिका धनकुटा ८५७८ ९०९९ १७६७७
४४ छथर जोरपाटी गाउँपालिका धनकुटा ७९४६ ८५१० १६४५६
४५ सहिदभूमि गाउँपालिका धनकुटा ८७७७ ८९९० १७७६७
४६ साँगुरीगढी गाउँपालिका धनकुटा ९५९१ ९९७० १९५६१
४७ आठराई गाउँपालिका तेह्रथुम ८९५६ ९२०० १८१५६
४८ छथर गाउँपालिका तेह्रथुम ६९३१ ७२६६ १४१९७
४९ मेन्छयायेम गाउँपालिका तेह्रथुम ३२५३ ३४२५ ६६७८
५० फेदाप गाउँपालिका तेह्रथुम ७४८१ ७६८८ १५१६९
५१ फालेलुङ गाउँपालिका पाँचथर १०११९ १०२४२ २०३६१
५२ फाल्गुनन्द गाउँपालिका  पाँचथर १०४०७ १०८८२ २१२८९
५३ हिलिहाङ गाउँपालिका  पाँचथर ९३८६ ९६९९ १९०८५
५४ कुम्मायक गाउँपालिका  पाँचथर ६२९० ६४५६ १२७४६
५५ मिक्लाजुङ गाउँपालिका  पाँचथर १०४५४ १०६०७ २१०६१
५६ तुम्वेवा गाउँपालिका  पाँचथर ५५७७ ५६१२ १११८९
५७ याङवरक गाउँपालिका  पाँचथर ८५१४ ८३०७ १६८२१
५८ चुलाचुली गाउँपालिका इलाम ११३३४ ११८२३ २३१५७
५९ फाकफोकथुम गाउँपालिका इलाम ९८०१ ९९०५ १९७०६
६० माईजोगमाई गाउँपालिका इलाम ९७१३ ९४१८ १९१३१
६१ माङसेबुङ गाउँपालिका इलाम ८४७७ ८३३३ १६८१०
६२ रोङ गाउँपालिका इलाम ८६९० ८६७७ १७३६७
६३ सन्दकपुर गाउँपालिका इलाम ७८५७ ७५८७ १५४४४
६४ बाह्रदशी गाउँपालिका झापा १८०३८ १९९०८ ३७९४६
६५ बुद्धशान्ति गाउँपालिका झापा २५२६० २७७५० ५३०१०
६६ गौरीगञ्ज गाउँपालिका  झापा १६९०७ १८५९९ ३५५०६
६७ हल्दीबारी गाउँपालिका  झापा १५६११ १७१११ ३२७२२
६८ झापा गाउँपालिका  झापा १८९५४ २०३४८ ३९३०२
६९ कचनकवल गाउँपालिका  झापा १९५५७ २१७६० ४१३१७
७० कमल गाउँपालिका  झापा २५४२६ २८४६८ ५३८९४
७१ बुढीगंगा गाउँपालिका मोरङ २५३०७ २६१९० ५१४९७
७२ धनपालथान गाउँपालिका मोरङ २२१९६ २३१५२ ४५३४८
७३ ग्रामथान गाउँपालिका मोरङ १७४९७ १८५२७ ३६०२४
७४ जहदा गाउँपालिका मोरङ २४०३५ २३६०४ ४७६३९
७५ कानेपोखरी गाउँपालिका मोरङ २०४०५ २२७८८ ४३१९३
७६ कटहरी गाउँपालिका मोरङ २४३४२ २४१६८ ४८५१०
७७ केराबारी गाउँपालिका मोरङ १६४१५ १८०८९ ३४५०४
७८ मिक्लाजुङ गाउँपालिका मोरङ १५८८८ १७२७९ ३३१६७
७९ बर्जु गाउँपालिका सुनसरी १८१६९ १८०८० ३६२४९
८० भोक्राहा नरसिंह गाउँपालिका सुनसरी २४२९३ २४९८७ ४९२८०
८१ देवानगञ्ज गाउँपालिका सुनसरी १९४८८ १९५४२ ३९०३०
८२ गढी गाउँपालिका सुनसरी १९०९६ १९६४३ ३८७३९
८३ हरिनगर गाउँपालिका सुनसरी २४५६७ २५२७८ ४९८४५
८४ कोशी गाउँपालिका सुनसरी २४३५८ २४४४६ ४८८०४
८५ रौतामाई गाउँपालिका  उदयपुर ९९७३ १०३५१ २०३२४
८६ लिम्चुङबुङ गाउँपालिका  उदयपुर ४७९० ४८९९ ९६८९
८७ ताप्ली गाउँपालिका  उदयपुर ६६०८ ६७३६ १३३४४
८८ उदयपुरगढी गाउँपालिका  उदयपुर १४०९७ १४८२९ २८९२६
८९ अग्निसाइर कृष्णसवरन गाउँपालिका सप्तरी १५४१० १६२२४ ३१६३४
९० बलान बिहुल गाउँपालिका सप्तरी ११८२३ ११७०४ २३५२७
९१ राजगढ गाउँपालिका सप्तरी १६११७ १६३४५ ३२४६२
९२ बिष्णुपुर गाउँपालिका सप्तरी १४०९९ १३६०४ २७७०३
९३ छिन्नमस्ता गाउँपालिका सप्तरी १५१०० १४८४६ २९९४६
९४ महादेवा गाउँपालिका सप्तरी १५२२५ १५०९० ३०३१५
९५ रुपनी गाउँपालिका सप्तरी १४७२१ १५१५६ २९८७७
९६ तिलाठी कोईलाडी गाउँपालिका सप्तरी १७१३१ १६५२७ ३३६५८
९७ तिरहुत गाउँपालिका सप्तरी १२०५६ ११९७८ २४०३४
९८ अर्नमा गाउँपालिका सिराहा १३५९२ १४३०७ २७८९९
९९ औरही गाउँपालिका सिराहा १३१६६ १३३१२ २६४७८
१०० बरियारपट्टी गाउँपालिका सिराहा १४७१६ १४९९६ २९७१२
१०१ भगवानपुर गाउँपालिका सिराहा ११४८१ ११८९९ २३३८०
१०२ बिष्णुपुर गाउँपालिका सिराहा ११३२१ ११४६० २२७८१
१०३ लक्ष्मीपुर पतारी गाउँपालिका सिराहा १५०६८ १६०५० ३१११८
१०४ नरहा गाउँपालिका सिराहा ११२६४ ११४९६ २२७६०
१०५ नवराजपुर गाउँपालिका सिराहा १०१८९ १०५९९ २०७८८
१०६ सखुवानान्कारकट्टी गाउँपालिका सिराहा १०२०६ १०६३८ २०८४४
१०७ औरही गाउँपालिका धनुषा ११६८९ १२३६४ २४०५३
१०८ बटेश्वर गाउँपालिका धनुषा १०७०८ ११०३४ २१७४२
१०९ धनौजी गाउँपालिका धनुषा १०५५६ ११३८६ २१९४२
११० जनकनन्दिनी गाउँपालिका धनुषा १२९६३ १४१८३ २७१४६
१११ लक्ष्मीनिया गाउँपालिका धनुषा १५८४७ १६०३४ ३१८८१
११२ मुखियापट्टी मुसहरमिया गाउँपालिका धनुषा १४१६९ १४०३९ २८२०८
११३ एकडारा गाउँपालिका महोत्तरी १५९१० १५८६० ३१७७०
११४ महोत्तरी गाउँपालिका महोत्तरी १४०१२ १४७९५ २८८०७
११५ पिपरा गाउँपालिका महोत्तरी २०२९३ २०२४२ ४०५३५
११६ साम्सी गाउँपालिका महोत्तरी १८७१२ १९८७३ ३८५८५
११७ सोनमा गाउँपालिका महोत्तरी २१९२२ २११६० ४३०८२
११८ बसबरिया गाउँपालिका सर्लाही १३२३७ १२६६८ २५९०५
११९ विष्णु गाउँपालिका सर्लाही १४७७८ १३७९२ २८५७०
१२० ब्रह्मपुरी गाउँपालिका सर्लाही १५५६९ १५८०९ ३१३७८
१२१ चक्रघट्टा गाउँपालिका सर्लाही १५०८५ १४४६५ २९५५०
१२२ चन्द्रनगर गाउँपालिका सर्लाही १८७०५ १८२०३ ३६९०८
१२३ धनकौल गाउँपालिका सर्लाही १४४१० १३५६४ २७९७४
१२४ कौडेना गाउँपालिका सर्लाही १४४३८ १४२६४ २८७०२
१२५ पर्सा गाउँपालिका सर्लाही १२१५७ ११८४८ २४००५
१२६ रामनगर गाउँपालिका सर्लाही १६२५० १५११६ ३१३६६
१२७ दुर्गा भगवती गाउँपालिका रौतहट ११५३३ ११३३१ २२८६४
१२८ यमुनामाई गाउँपालिका रौतहट १३८८७ १४५२७ २८४१४
१२९ आदर्श कोतवाल गाउँपालिका बारा १६०६७ १५२९७ ३१३६४
१३० बारागढी गाउँपालिका बारा १४९०० १४६५५ २९५५५
१३१ विश्रामपुर गाउँपालिका बारा १३१४५ ११७४७ २४८९२
१३२ देवताल गाउँपालिका बारा १३०९१ १२२७० २५३६१
१३३ करैयामाई गाउँपालिका बारा १४६५१ १४५१४ २९१६५
१३४ परवानीपुर गाउँपालिका बारा १३०४० ११७०५ २४७४५
१३५ फेटा गाउँपालिका बारा १४५९२ १३८०३ २८३९५
१३६ प्रसौनी गाउँपालिका बारा १३१०० १२३१४ २५४१४
१३७ सुवर्ण गाउँपालिका बारा १८१६४ १६९७७ ३५१४१
१३८ बिन्दबासिनी गाउँपालिका पर्सा १२८५४ १२१३७ २४९९१
१३९ छिपहरमाई गाउँपालिका पर्सा १४९८७ १४०९५ २९०८२
१४० धोबीनी गाउँपालिका पर्सा ११६११ १०९९५ २२६०६
१४१ जगरनाथपुर गाउँपालिका पर्सा १६७३४ १५९१५ ३२६४९
१४२ जिराभवानी गाउँपालिका पर्सा १११५० ११५२७ २२६७७
१४३ कालिकामाई गाउँपालिका पर्सा १२१५८ ११३२२ २३४८०
१४४ पकाहा मैनपुर गाउँपालिका पर्सा ११७९८ १०७८७ २२५८५
१४५ पटेर्वा सुगौली गाउँपालिका पर्सा १२८०२ १२६९६ २५४९८
१४६ सखुवा प्रसौनी गाउँपालिका पर्सा १७६९७ १७७०२ ३५३९९
१४७ ठोरी गाउँपालिका पर्सा ८०७९ ९१४० १७२१९
१४८ वैतेश्वर गाउँपालिका दोलखा ८५३३ ९३६३ १७८९६
१४९ विगु गाउँपालिका दोलखा ७९७० ८५२० १६४९०
१५० गौरीशंकर गाउँपालिका दोलखा ७८५३ ८१४२ १५९९५
१५१ कालिन्चोक गाउँपालिका दोलखा १०२६९ १०८२८ २१०९७
१५२ मेलुङ गाउँपालिका दोलखा ७४५६ ८४३७ १५८९३
१५३ शैलुङ गाउँपालिका दोलखा ८५८४ ९३३९ १७९२३
१५४ तामाकोशी गाउँपालिका दोलखा ७३१७ ७८४६ १५१६३
१५५ बलेफी गाउँपालिका सिन्धुपाल्चोक ८४०७ ८६७८ १७०८५
१५६ भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोक ७२७४ ७०४४ १४३१८
१५७ हेलम्बु गाउँपालिका सिन्धुपाल्चोक ८७८१ ८७१६ १७४९७
१५८ ईन्द्रावती गाउँपालिका सिन्धुपाल्चोक १२१८३ १३१८२ २५३६५
१५९ जुगल गाउँपालिका सिन्धुपाल्चोक ९१९४ ९१०९ १८३०३
१६० लिसंखु पाखर गाउँपालिका सिन्धुपाल्चोक ५७०६ ६०४४ ११७५०
१६१ पाँचपोखरी थाङपाल गाउँपालिका सिन्धुपाल्चोक १०६१४ १०३८३ २०९९७
१६२ सुनकोशी गाउँपालिका सिन्धुपाल्चोक ७३११ ७८६५ १५१७६
१६३ त्रिपुरासुन्दरी गाउँपालिका सिन्धुपाल्चोक ५८६६ ६१४८ १२०१४
१६४ गोसाईकुण्ड गाउँपालिका रसुवा ३९७३ ३८१५ ७७८८
१६५ कालिका गाउँपालिका  रसुवा ५०२१ ५०९४ १०११५
१६६ नौकुण्ड गाउँपालिका  रसुवा ६२०९ ६१३५ १२३४४
१६७ आमाछोदिङमो गाउँपालिका  रसुवा ३४८० ३१९३ ६६७३
१६८ उत्तरगया गाउँपालिका  रसुवा ४२३५ ४३२० ८५५५
१६९ बेनीघाट रोराङ्ग गाउँपालिका धादिङ १७११६ १६७३८ ३३८५४
१७० गजुरी गाउँपालिका धादिङ १४३२६ १४३०८ २८६३४
१७१ गल्छी गाउँपालिका धादिङ ११६२७ १२१०६ २३७३३
१७२ गङ्गाजमुना गाउँपालिका धादिङ ९३०७ ९९५८ १९२६५
१७३ ज्वालामूखी गाउँपालिका धादिङ ९९८२ ११३५६ २१३३८
१७४ खनियाबास गाउँपालिका धादिङ ५००८ ५२७९ १०२८७
१७५ नेत्रावती डबजोङ गाउँपालिका धादिङ ५३६१ ५९४९ ११३१०
१७६ रुवी भ्याली गाउँपालिका धादिङ ५३५९ ५४२२ १०७८१
१७७ सिद्धलेक गाउँपालिका धादिङ १०७०२ ११५१२ २२२१४
१७८ थाक्रे गाउँपालिका धादिङ १६२०४ १६१७० ३२३७४
१७९ त्रिपुरासुन्दरी गाउँपालिका धादिङ १०४११ ११५२६ २१९३७
१८० दुप्चेश्वर गाउँपालिका नुवाकोट १०४७४ १०५३१ २१००५
१८१ ककनी गाउँपालिका नुवाकोट १२०८७ १२४१७ २४५०४
१८२ किस्पाङ गाउँपालिका नुवाकोट ६९४६ ७२८९ १४२३५
१८३ लिखु गाउँपालिका नुवाकोट ८५८७ ९१४१ १७७२८
१८४ म्यागङ गाउँपालिका नुवाकोट ६०५३ ६६१५ १२६६८
१८५ पञ्चकन्या गाउँपालिका नुवाकोट ६७४७ ७०७१ १३८१८
१८६ शिवपुरी गाउँपालिका नुवाकोट ८२२२ ८९८१ १७२०३
१८७ सुर्यगढी गाउँपालिका नुवाकोट ७२६४ ७६५५ १४९१९
१८८ तादी गाउँपालिका नुवाकोट ७९४७ ७९८६ १५९३३
१८९ तारकेश्वर गाउँपालिका नुवाकोट ६६७१ ७५१३ १४१८४
१९० बागमती गाउँपालिका ललितपुर ५७०० ५६५३ ११३५३
१९१ कोन्ज्योसोम गाउँपालिका ललितपुर ४३९८ ४५९१ ८९८९
१९२ महाङ्काल गाउँपालिका ललितपुर ४०७२ ४०५० ८१२२
१९३ बेथानचोक गाउँपालिका काभ्रेपलाञ्चोक ७१५० ७८०९ १४९५९
१९४ भुम्लु गाउँपालिका काभ्रेपलाञ्चोक ७५९६ ८०८२ १५६७८
१९५ चौंरीदेउराली गाउँपालिका काभ्रेपलाञ्चोक ६६६१ ७४१५ १४०७६
१९६ खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोक ६०४९ ६१५२ १२२०१
१९७ महाभारत गाउँपालिका काभ्रेपलाञ्चोक ७८८० ८१९९ १६०७९
१९८ रोशी गाउँपालिका काभ्रेपलाञ्चोक ११४८६ १२३०४ २३७९०
१९९ तेमाल गाउँपालिका काभ्रेपलाञ्चोक ८२२० ८७३७ १६९५७
२०० दोरम्बा शैलुङ गाउँपालिका रामेछाप ८२८८ ९३९८ १७६८६
२०१ गोकुलगङ्गा गाउँपालिका रामेछाप ८५५३ ९२४५ १७७९८
२०२ खाँडादेवी गाउँपालिका रामेछाप ८९९५ १०३१७ १९३१२
२०३ लिखु तामाकोशी गाउँपालिका रामेछाप ८४९७ ९८२८ १८३२५
२०४ सुनापती गाउँपालिका रामेछाप ६९४६ ७७१२ १४६५८
२०५ उमाकुण्ड गाउँपालिका रामेछाप ८१६३ ८४२७ १६५९०
२०६ घ्याङलेख गाउँपालिका सिन्धुली ६१५३ ६४९९ १२६५२
२०७ गोलाञ्जोर गाउँपालिका सिन्धुली ९२२९ ९५०८ १८७३७
२०८ हरिहरपुरगढी गाउँपालिका सिन्धुली १२९०० १३६०५ २६५०५
२०९ मरिण गाउँपालिका सिन्धुली १४१८४ १४६२४ २८८०८
२१० फिक्कल गाउँपालिका सिन्धुली ७७८७ ८१२३ १५९१०
२११ सुनकोशी गाउँपालिका सिन्धुली ८८३४ ९५४१ १८३७५
२१२ तीनपाटन गाउँपालिका सिन्धुली १७१०२ १७७८७ ३४८८९
२१३ बागमती गाउँपालिका मकवानपुर १४९१० १५५१५ ३०४२५
२१४ बकैया गाउँपालिका मकवानपुर २००५८ २०८४९ ४०९०७
२१५ भीमफेदी गाउँपालिका मकवानपुर १०६८३ १०८३३ २१५१६
२१६ ईन्द्रसरोवर गाउँपालिका मकवानपुर ६६१७ ६९१७ १३५३४
२१७ कैलाश गाउँपालिका मकवानपुर १११२२ १०७३४ २१८५६
२१८ मकवानपुरगढी गाउँपालिका मकवानपुर १२२७३ १२१८८ २४४६१
२१९ मनहरी गाउँपालिका मकवानपुर २३३९५ २३९५८ ४७३५३
२२० राक्सिराङ्ग गाउँपालिका मकवानपुर १३२०१ १२७९५ २५९९६
२२१ इच्छाकामना गाउँपालिका चितवन १४००७ १३६३६ २७६४३
२२२ आरूघाट गाउँपालिका गोरखा १०१४५ ११४२७ २१५७२
२२३ अजिरकोट गाउँपालिका गोरखा ६२११ ६६२१ १२८३२
२२४ भिमसेनथापा गाउँपालिका गोरखा ७७०७ ९२७९ १६९८६
२२५ चुमनुव्री गाउँपालिका गोरखा २८४५ ३०८७ ५९३२
२२६ धार्चे गाउँपालिका गोरखा १०५६४ १२०७२ २२६३६
२२७ गण्डकी गाउँपालिका गोरखा १०२८९ १११०५ २१३९४
२२८ शहिद लखन गाउँपालिका गोरखा १०८०७ १२२६९ २३०७६
२२९ सिरानचोक गाउँपालिका गोरखा ९३१२ १०४०७ १९७१९
२३० बारपाक सुलिकोट गाउँपालिका गोरखा १०५६४ १२०७२ २२६३६
२३१ चामे गाउँपालिका मनाङ ७३० ५४६ १२७६
२३२ नार्पा भूमि गाउँपालिका मनाङ १६९ २२७ ३९६
२३३ नासोँ गाउँपालिका मनाङ ८२८ ८४३ १६७१
२३४ मनाङ ङिस्याङ गाउँपालिका मनाङ ८२४ ७७१ १५९५
२३५ वारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङ १०१५ १०२१ २०३६
२३६ लो-घेकर दामोदरकुण्ड गाउँपालिका मुस्ताङ ६०९ ६८३ १२९२
२३७ घरपझोङ गाउँपालिका मुस्ताङ १९४३ १७६९ ३७१२
२३८ लोमन्थाङ गाउँपालिका मुस्ताङ ६४३ ७८७ १४३०
२३९ थासाङ गाउँपालिका मुस्ताङ १४५४ १४०२ २८५६
२४० अन्नपूर्ण गाउँपालिका म्याग्दी ६०८६ ६२३७ १२३२३
२४१ धवलागिरी गाउँपालिका म्याग्दी ६११३ ६५०३ १२६१६
२४२ मालिका गाउँपालिका म्याग्दी ८८६७ ९४६५ १८३३२
२४३ मंगला गाउँपालिका म्याग्दी ६९२७ ७७६१ १४६८८
२४४ रघुगंगा गाउँपालिका म्याग्दी ६७६७ ७३४७ १४११४
२४५ अन्नपूर्ण गाउँपालिका कास्की १०६८६ ११४१३ २२०९९
२४६ माछापुच्छ्रे गाउँपालिका कास्की १११७३ ११७२५ २२८९८
२४७ मादी गाउँपालिका कास्की ८०१७ ८१२५ १६१४२
२४८ रूपा गाउँपालिका कास्की ७११३ ७७७८ १४८९१
२४९ दोर्दी गाउँपालिका लमजुङ ७७७२ ८२७८ १६०५०
२५० दूधपोखरी गाउँपालिका लमजुङ ४१७९ ४४१३ ८५९२
२५१ क्व्होलासोथार गाउँपालिका लमजुङ ३८४१ ४११९ ७९६०
२५२ मर्स्याङदी गाउँपालिका लमजुङ ८३३० ८७५० १७०८०
२५३ आँबुखैरेनी गाउँपालिका तनहुँ १०६१७ ११६३५ २२२५२
२५४ बन्दिपुर गाउँपालिका तनहुँ ८८८२ ९६५० १८५३२
२५५ देवघाट गाउँपालिका तनहुँ ६९७३ ७६११ १४५८४
२५६ घिरिङ गाउँपालिका तनहुँ ६५६८ ७७६६ १४३३४
२५७ म्याग्दे गाउँपालिका तनहुँ १०८८२ १२६९६ २३५७८
२५८ ऋषिङ्ग गाउँपालिका तनहुँ ८२०८ ९७१० १७९१८
२५९ विनयी त्रिवेणी गाउँपालिका नवलपरासी पूर्व १८१२९ २०२४१ ३८३७०
२६० बुलिङटार गाउँपालिका नवलपरासी पूर्व ७०४० ७५९७ १४६३७
२६१ बौदीकाली गाउँपालिका नवलपरासी पूर्व ५१८० ६१५८ ११३३८
२६२ हुप्सेकोट गाउँपालिका नवलपरासी पूर्व १२१५३ १४४३० २६५८३
२६३ आँधीखोला गाउँपालिका स्याङ्जा ५९५५ ७१३९ १३०९४
२६४ अर्जुनचौपारी गाउँपालिका स्याङ्जा ६४७२ ७५७३ १४०४५
२६५ बिरुवा गाउँपालिका स्याङ्जा ६५९१ ७४१० १४००१
२६६ हरिनास गाउँपालिका स्याङ्जा ६०१८ ७१७३ १३१९१
२६७ कालीगण्डकी गाउँपालिका स्याङ्जा ८१४४ ९८११ १७९५५
२६८ फेदीखोला गाउँपालिका स्याङ्जा ५०१२ ५८८७ १०८९९
२६९ विहादी गाउँपालिका पर्वत ५११३ ५७१५ १०८२८
२७० जलजला गाउँपालिका पर्वत १००७५ ११०४४ २१११९
२७१ महाशिला गाउँपालिका पर्वत ३८०८ ४३०८ ८११६
२७२ मोदी गाउँपालिका पर्वत ८८५३ ९९४१ १८७९४
२७३ पैयूँ गाउँपालिका पर्वत ५९२९ ६७९६ १२७२५
२७४ वडिगाड गाउँपालिका बागलुङ १३४०० १५४३९ २८८३९
२७५ बरेङ गाउँपालिका बागलुङ ५१०२ ६०५६ १११५८
२७६ काठेखोला गाउँपालिका बागलुङ १०२५६ १२२७० २२५२६
२७७ निसीखोला गाउँपालिका बागलुङ १०५६० १२५५९ २३११९
२७८ तमानखोला गाउँपालिका बागलुङ ४५९३ ५३८९ ९९८२
२७९ ताराखोला गाउँपालिका बागलुङ ४९२२ ५१९८ १०१२०
२८० भूमे गाउँपालिका रुकुम पूर्व ९४२० १०४०९ १९८२९
२८१ पुथा उत्तरगंगा गाउँपालिका रुकुम पूर्व ८९७९ ९३२९ १८३०८
२८२ सिस्ने गाउँपालिका रुकुम पूर्व ९०१४ ९५२० १८५३४
२८३ परिवर्तन गाउँपालिका रोल्पा ९९८५ ११६८६ २१६७१
२८४ लुङग्री गाउँपालिका रोल्पा १२०८५ १४२४० २६३२५
२८५ माडी गाउँपालिका रोल्पा ८४२१ ९६३५ १८०५६
२८६ रुन्टीगढी गाउँपालिका रोल्पा १३३४९ १४९४२ २८२९१
२८७ सुनिल स्मृति गाउँपालिका रोल्पा १४०९५ १६५२२ ३०६१७
२८८ गंगादेव गाउँपालिका रोल्पा १००४५ ११४५८ २१५०३
२८९ सुनछहरी गाउँपालिका रोल्पा ८२९० ८९५१ १७२४१
२९० थबाङ गाउँपालिका रोल्पा ५११० ५७४१ १०८५१
२९१ त्रिवेणी गाउँपालिका रोल्पा ११०२४ १२३८८ २३४१२
२९२ ऐरावती गाउँपालिका प्यूठान ९०२९ ११३९९ २०४२८
२९३ गौमुखी गाउँपालिका प्यूठान १२०१७ १३९६३ २५९८०
२९४ झिमरुक गाउँपालिका प्यूठान ११६३१ १४४९९ २६१३०
२९५ मल्लरानी गाउँपालिका प्यूठान ६८४३ ८८०३ १५६४६
२९६ माण्डवी गाउँपालिका प्यूठान ७०३९ ८८२४ १५८६३
२९७ नौबहिनी गाउँपालिका प्यूठान १५०३३ १७६४९ ३२६८२
२९८ सरुमारानी गाउँपालिका प्यूठान ८८३२ १०९५१ १९७८३
२९९ चन्द्रकोट गाउँपालिका गुल्मी ८४७१ १०१९१ १८६६२
३०० छत्रकोट गाउँपालिका गुल्मी ८६१७ १०७४० १९३५७
३०१ धुर्कोट गाउँपालिका गुल्मी ८३१२ १०५०२ १८८१४
३०२ गुल्मीदरबार गाउँपालिका गुल्मी ८४०६ १०८९० १९२९६
३०३ इस्मा गाउँपालिका गुल्मी ८४०९ १०१२० १८५२९
३०४ कालिगण्डकी गाउँपालिका गुल्मी ७०७४ ७९७० १५०४४
३०५ मदाने गाउँपालिका गुल्मी ८९७३ ११०४९ २००२२
३०६ मालिका गाउँपालिका गुल्मी ९१८८ १०८८७ २००७५
३०७ रुरुक्षेत्र गाउँपालिका गुल्मी ७६०७ ८९९० १६५९७
३०८ सत्यवती गाउँपालिका गुल्मी ८७९३ १०६८० १९४७३
३०९ छत्रदेव गाउँपालिका अर्घाखाँची ९४९५ १२११६ २१६११
३१० मालारानी गाउँपालिका अर्घाखाँची १०७६९ १३३८१ २४१५०
३११ पाणिनी गाउँपालिका अर्घाखाँची १०००० १२२९१ २२२९१
३१२ बगनासकाली गाउँपालिका पाल्पा ८३९६ १०१०१ १८४९७
३१३ माथागढी गाउँपालिका पाल्पा १११८४ १२८६९ २४०५३
३१४ निस्दी गाउँपालिका पाल्पा ८३४५ ९७७५ १८१२०
३१५ पुर्वखोला गाउँपालिका पाल्पा ७०९३ ८९५९ १६०५२
३१६ रैनादेवी छहरा गाउँपालिका पाल्पा १०५११ १२६३८ २३१४९
३१७ रम्भा गाउँपालिका पाल्पा ७५२५ ९६३० १७१५५
३१८ रिब्दीकोट गाउँपालिका पाल्पा ७०२६ ८४४७ १५४७३
३१९ तिनाउ गाउँपालिका पाल्पा ८४५१ ९३२६ १७७७७
३२० पाल्हीनन्दन गाउँपालिका नवलपरासी पश्चिम १९०१६ १९१७० ३८१८६
३२१ प्रतापपुर गाउँपालिका नवलपरासी पश्चिम २४८१२ २५०८५ ४९८९७
३२२ सरावल गाउँपालिका नवलपरासी पश्चिम २०५३७ २१६७० ४२२०७
३२३ सुस्ता गाउँपालिका नवलपरासी पश्चिम १९७०४ २०९५१ ४०६५५
३२४ गैडहवा गाउँपालिका रुपन्देही २७८४७ २८३०२ ५६१४९
३२५ कन्चन गाउँपालिका रुपन्देही १९४०८ २३१२० ४२५२८
३२६ कोटहीमाई गाउँपालिका रुपन्देही २३१३९ २२८३६ ४५९७५
३२७ मर्चवारी गाउँपालिका रुपन्देही २०४९९ २०३८१ ४०८८०
३२८ मायादेवी गाउँपालिका रुपन्देही २८३५५ २७८१५ ५६१७०
३२९ ओमसतिया गाउँपालिका रुपन्देही  २०४५२ २०६८९ ४११४१
३३० रोहिणी गाउँपालिका रुपन्देही २१८६५ २१४६२ ४३३२७
३३१ सम्मरीमाई गाउँपालिका रुपन्देही २१५११ २१५३३ ४३०४४
३३२ सियारी गाउँपालिका रुपन्देही २२०२२ २२९६३ ४४९८५
३३३ शुद्धोधन गाउँपालिका रुपन्देही २०५७० २१३३७ ४१९०७
३३४ विजयनगर गाउँपालिका कपिलवस्तु २१४१० २१८८१ ४३२९१
३३५ मायादेवी गाउँपालिका कपिलवस्तु २७१२४ २८८४८ ५५९७२
३३६ शुद्धोधन गाउँपालिका कपिलवस्तु २५९६१ २६९०० ५२८६१
३३७ यसोधरा गाउँपालिका कपिलवस्तु २१८१० २३०९० ४४९००
३३८ बबई गाउँपालिका दाङ १४४४६ १६५२२ ३०९६८
३३९ बंगलाचुली गाउँपालिका दाङ ९८३२ १२५४१ २२३७३
३४० दंगीशरण गाउँपालिका दाङ १११९७ १२४७१ २३६६८
३४१ गढवा गाउँपालिका दाङ २२३०८ २३५९० ४५८९८
३४२ राजपुर गाउँपालिका दाङ १४०५८ १४२८८ २८३४६
३४३ राप्ती गाउँपालिका दाङ २४८१७ २७३०६ ५२१२३
३४४ शान्तिनगर गाउँपालिका दाङ १२८०१ १४८४० २७६४१
३४५ बैजनाथ गाउँपालिका बाँके ३२०७३ ३७३९९ ६९४७२
३४६ डुडुवा गाउँपालिका बाँके २१८३२ २१३०३ ४३१३५
३४७ जानकी गाउँपालिका बाँके २३३०६ २२८३५ ४६१४१
३४८ खजुरा गाउँपालिका बाँके २९५७९ ३३२१० ६२७८९
३४९ नरैनापुर गाउँपालिका बाँके २१७३२ २१४७४ ४३२०६
३५० राप्ती सोनारी गाउँपालिका बाँके ३१३२७ ३५११८ ६६४४५
३५१ बढैयाताल गाउँपालिका बर्दिया २४३८४ २८४३४ ५२८१८
३५२ गेरुवा गाउँपालिका बर्दिया  १५३६३ १८१५१ ३३५१४
३५३ छार्का ताङसोङ गाउँपालिका डोल्पा ८१९ ८५३ १६७२
३५४ डोल्पो बुद्ध गाउँपालिका डोल्पा ११४८ १२७२ २४२०
३५५ जगदुल्ला गाउँपालिका डोल्पा १२६० १३१५ २५७५
३५६ काईके गाउँपालिका डोल्पा १८५२ २११३ ३९६५
३५७ मुड्केचुला गाउँपालिका डोल्पा २९१८ २८८५ ५८०३
३५८ शे फोक्सुण्डो गाउँपालिका डोल्पा १७७९ १८५६ ३६३५
३५९ खत्याड गाउँपालिका मुगु ९५१३ ९३१९ १८८३२
३६० मुगुम कार्मारोङ गाउँपालिका मुगु २९६३ ३२५९ ६२२२
३६१ सोरु गाउँपालिका मुगु ७०२९ ७२४८ १४२७७
३६२ अदानचुली गाउँपालिका हुम्ला ४०३८ ४२२७ ८२६५
३६३ चंखेली गाउँपालिका हुम्ला ३२९० ३२८९ ६५७९
३६४ खार्पुनाथ गाउँपालिका हुम्ला ३३२६ ३४१० ६७३६
३६५ नाम्खा गाउँपालिका हुम्ला १७५० १८३९ ३५८९
३६६ सर्केगाड गाउँपालिका हुम्ला ५३६३ ५३२५ १०६८८
३६७ सिमकोट गाउँपालिका हुम्ला ६०४७ ५८८८ ११९३५
३६८ ताँजाकोट गाउँपालिका हुम्ला ३००५ ३०८७ ६०९२
३६९ गुठिचौर गाउँपालिका जुम्ला ५३८१ ५५४१ १०९२२
३७० हिमा गाउँपालिका जुम्ला ६१५४ ६०३७ १२१९१
३७१ कनकासुन्दरी गाउँपालिका जुम्ला ६७३४ ६८९१ १३६२५
३७२ पातारासी गाउँपालिका जुम्ला ८२५६ ८५६८ १६८२४
३७३ सिंजा गाउँपालिका जुम्ला ६४१३ ६१४३ १२५५६
३७४ तातोपानी गाउँपालिका जुम्ला ७६९९ ७८७६ १५५७५
३७५ तिला गाउँपालिका जुम्ला ७२०२ ७३३७ १४५३९
३७६ शुभकालिका गाउँपालिका कालिकोट ६६३४ ७१३९ १३७७३
३७७ महावै गाउँपालिका कालिकोट ४०४९ ४१२८ ८१७७
३७८ नरहरिनाथ गाउँपालिका कालिकोट  ११०५८ ११४०० २२४५८
३७९ पचालझरना गाउँपालिका कालिकोट ६९०० ६७८७ १३६८७
३८० पलाँता गाउँपालिका कालिकोट ८८०८ ८५३८ १७३४६
३८१ सान्नी त्रिवेणी गाउँपालिका कालिकोट ६५८८ ६९०३ १३४९१
३८२ भगवतीमाई गाउँपालिका दैलेख ९०१७ ९१८९ १८२०६
३८३ भैरवी गाउँपालिका दैलेख ८५८४ १०१८३ १८७६७
३८४ डुङ्गेश्वर गाउँपालिका दैलेख ६८९० ७६४३ १४५३३
३८५ गुराँस गाउँपालिका दैलेख १०४०२ १०७८७ २११८९
३८६ महाबु गाउँपालिका दैलेख ८२६२ ९७९७ १८०५९
३८७ नौमुले गाउँपालिका दैलेख ९४९१ १०१९६ १९६८७
३८८ ठाँटीकाँध गाउँपालिका दैलेख ८९३० ९३७१ १८३०१
३८९ बारेकोट गाउँपालिका जाजरकोट ११०३५ १०९७० २२००५
३९० जुनीचाँदे गाउँपालिका जाजरकोट ११८३५ ११९३६ २३७७१
३९१ कुसे गाउँपालिका जाजरकोट ११५०३ ११५५५ २३०५८
३९२ शिवालय गाउँपालिका जाजरकोट ७२९८ ७४७८ १४७७६
३९३ बाँफिकोट गाउँपालिका रुकुम पश्चिम १०१७४ १०८५९ २१०३३
३९४ सानीभेरी गाउँपालिका रुकुम पश्चिम १२०१४ १२७४५ २४७५९
३९५ त्रिवेणी गाउँपालिका रुकुम पश्चिम ९८२१ १०७०४ २०५२५
३९६ छत्रेश्वरी गाउँपालिका सल्यान १००१९ ११२२३ २१२४२
३९७ दार्मा गाउँपालिका सल्यान ९७५५ १०३८४ २०१३९
३९८ सिद्ध कुमाख गाउँपालिका सल्यान ६२५८ ६८६९ १३१२७
३९९ कालिमाटी गाउँपालिका सल्यान १०९४१ ११२६५ २२२०६
४०० कपुरकोट गाउँपालिका सल्यान ८३६९ ९१५७ १७५२६
४०१ कुमाख गाउँपालिका सल्यान १२०९४ १२७६५ २४८५९
४०२ त्रिवेणी गाउँपालिका सल्यान ७९१८ ८७४६ १६६६४
४०३ बराहताल गाउँपालिका सुर्खेत १२४६५ १३४७८ २५९४३
४०४ चौकुने गाउँपालिका सुर्खेत १३२३६ १३७१४ २६९५०
४०५ चिङ्गाड  गाउँपालिका सुर्खेत ७३६७ ८२३३ १५६००
४०६ सिम्ता गाउँपालिका सुर्खेत १०६२० १३४६३ २४०८३
४०७ खप्तड छेडेदह गाउँपालिका बाजुरा ९४२९ ९८७८ १९३०७
४०८ गौमुल गाउँपालिका बाजुरा ४३०४ ४६०९ ८९१३
४०९ हिमाली गाउँपालिका बाजुरा ५०९५ ५२१४ १०३०९
४१० जगन्‍नाथ गाउँपालिका बाजुरा ४८६८ ५२९० १०१५८
४११ स्वामीकार्तिक खापर गाउँपालिका बाजुरा ६१४५ ६४३१ १२५७६
४१२ बित्थडचिर गाउँपालिका बझाङ ८४३४ ९३७८ १७८१२
४१३ छबिस पाथिभेरा गाउँपालिका बझाङ ६७४५ ७७२९ १४४७४
४१४ दुर्गाथली गाउँपालिका बझाङ ५१०९ ६२०९ ११३१८
४१५ साइपाल गाउँपालिका बझाङ १२९२ १३३३ २६२५
४१६ केदारस्युँ गाउँपालिका बझाङ ९८५६ ११४५६ २१३१२
४१७ खप्तडछान्ना गाउँपालिका बझाङ ६०२९ ७३९० १३४१९
४१८ मष्टा गाउँपालिका बझाङ ६११५ ७१५० १३२६५
४१९ सूर्मा गाउँपालिका बझाङ ५५०९ ५५७३ ११०८२
४२० तलकोट गाउँपालिका बझाङ ५४६२ ६२५७ ११७१९
४२१ थलारा गाउँपालिका बझाङ ७१०१ ८८५७ १५९५८
४२२ अपिहिमाल गाउँपालिका दार्चुला ३३८६ ३४१२ ६७९८
४२३ व्याँस गाउँपालिका दार्चुला ४५७८ ५०९० ९६६८
४२४ दुहुँ गाउँपालिका दार्चुला ४५४७ ५२९५ ९८४२
४२५ लेकम गाउँपालिका दार्चुला ६५३० ७२१३ १३७४३
४२६ मालिकार्जुन गाउँपालिका दार्चुला ७५८१ ८०५४ १५६३५
४२७ मार्मा गाउँपालिका दार्चुला ७२३२ ७८९२ १५१२४
४२८ नौगाड गाउँपालिका दार्चुला ७४९८ ८०३० १५५२८
४२९ डीलासैनी गाउँपालिका बैतडी १११३५ ११८३१ २२९६६
४३० दोगडाकेदार गाउँपालिका बैतडी १०८२७ १२२७७ २३१०४
४३१ पञ्चेश्वर गाउँपालिका बैतडी ८१६० ९६३६ १७७९६
४३२ शिवनाथ गाउँपालिका बैतडी ८२९९ ९७६५ १८०६४
४३३ सिगास गाउँपालिका बैतडी १०३५० ११४६४ २१८१४
४३४ सुर्नया गाउँपालिका बैतडी ८२८५ ९६६० १७९४५
४३५ आलिताल गाउँपालिका डडेलधुरा ८७५६ ९३५६ १८११२
४३६ अजयमेरु गाउँपालिका डडेलधुरा ७०२१ ८१४० १५१६१
४३७ भागेश्वर गाउँपालिका डडेलधुरा ६३०४ ६८२८ १३१३२
४३८ गन्यापधुरा गाउँपालिका डडेलधुरा ६०६४ ७६५८ १३७२२
४३९ नवदुर्गा गाउँपालिका डडेलधुरा ८१९६ १०४७६ १८६७२
४४० आदर्श गाउँपालिका डोटी १०४०० १४०९५ २४४९५
४४१ बडीकेदार गाउँपालिका डोटी ७२५९ ८२८१ १५५४०
४४२ बोगटान फुडसिल गाउँपालिका डोटी ७२५९ ८२८१ १५५४०
४४३ जोरायल गाउँपालिका डोटी ९७१८ १००७० १९७८८
४४४ के.आई.सिं. गाउँपालिका डोटी ८९९० ११७४६ २०७३६
४४५ पुर्विचौकी गाउँपालिका डोटी ९२३८ १२२५६ २१४९४
४४६ सायल गाउँपालिका डोटी ९२०६ ११२५० २०४५६
४४७ बान्नीगढी जयगढ गाउँपालिका अछाम ५८१९ ७७०० १३५१९
४४८ चौरपाटी गाउँपालिका अछाम ९४८४ १२१९७ २१६८१
४४९ ढकारी गाउँपालिका अछाम १०५८५ ११४१३ २१९९८
४५० मेल्लेख गाउँपालिका अछाम १०४२२ १२३६३ २२७८५
४५१ रामारोशन गाउँपालिका अछाम ११०८५ १२५१५ २३६००
४५२ तुर्माखाँद गाउँपालिका अछाम ११६५९ १२९१५ २४५७४
४५३ बर्दगोरिया गाउँपालिका कैलाली १७७७४ १९९०८ ३७६८२
४५४ चुरे गाउँपालिका कैलाली १०७२९ १०६७१ २१४००
४५५ जानकी गाउँपालिका कैलाली २३१९८ २६६६२ ४९८६०
४५६ जोशीपुर गाउँपालिका कैलाली १७७५४ १९४३३ ३७१८७
४५७ कैलारी गाउँपालिका कैलाली २४०८० २५८३७ ४९९१७
४५८ मोहन्याल गाउँपालिका कैलाली १०२८० १०८०२ २१०८२
४५९ बेलडाँडी गाउँपालिका कञ्चनपुर ९८५९ १२०२९ २१८८८
४६० लालझाडी गाउँपालिका कञ्चनपुर १२१४४ १२८९३ २५०३७

श्रोतः CENSUSNEPAL

Leave a Comment

Your email address will not be published. Required fields are marked *