जातजाती र भेषभुषा

नेपालमा जातप्रथाका विभिन्न अवधारणाहरू

जातप्रथा वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ । जातसम्बद्ध जातप्रथा हो । नेपालमा लामो समयदेखि जातप्रथाले जरा गाडेर बसेको छ । वि.सं. २००७ सालमा प्रजातन्त्र प्राप्त भएदेखि जातप्रथा र छुवाछुतको अन्त्यका लागि विभिन्न प्रयासहरू भएका छन् ।  वि.सं. २०२० सालमा बनेको मुलुकी ऐनले जातीय भेदभावलाई पूर्णरूपमा बन्देज गरेको थियो …

नेपालमा जातप्रथाका विभिन्न अवधारणाहरू Read More »

नेपालका विभिन्न जात जातिहरूको सङ्क्षिप्त चिनारी

नेपाल एक बहुजाति, बहुभाषी, बहुधार्मिक एवम् बहुसांस्कृतिक मुलुक हो । नेपाल भाषा, संस्कृति, धर्म र जातिको दृष्टिले धनी राष्ट्र हो । अनेकता र विविधता नै यहाँको अनौठो र उल्लेखनीय पक्ष हो । नेपालमा अहिले यी सबै पक्षहरूको आगामी पिँढीहरूका लागि संरक्षणको आवश्यकता महसुस गरी नेपाल पर्यटन बोर्ड र नेपाल राष्ट्रिय जातीय सङ्ग्रहालयजस्ता संघ–संस्थाहरूले महत्वपुर्ण भूमिका …

नेपालका विभिन्न जात जातिहरूको सङ्क्षिप्त चिनारी Read More »