नेपाल चिनारी

janagadana

४४ बुँदामा राष्ट्रिय जनगणना २०७८ को नतिजा सार संक्षेप

१. जनसंख्या (Population) राष्ट्रिय जनगणना २०७८ अनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २,९१,६४,५७८ रहेको छ, जसमध्ये पुरुषको संख्या १,४२,५३,५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १,४९,११,०२७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात (Sex Ratio) अर्थात प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ रहेको छ । गत २०६८ सालमा कुल …

४४ बुँदामा राष्ट्रिय जनगणना २०७८ को नतिजा सार संक्षेप Read More »

विश्वमा नेपाल

विश्वमा नेपाल एक चिनारी पृथ्वीले सूर्यबाट ताप र प्रकाश प्राप्त गर्दछ । पृथ्वीमा हावा, पानी, ताप र प्रकाशको संयुक्त अवस्था छ । त्यसैले यहाँ जीवन सम्भव भएको हो । अहिलेसम्मको अनुसन्धानमा यो ब्रह्माण्डमा पृथ्वी एक मात्र त्यस्तो ग्रह हो जहाँ जीवन सम्भव छ ।त्यसकारण पृथ्वीलाई निलो ग्रह पनि भनिन्छ । पृथ्वीको परिचय क्षेत्रफल ५१ करोड …

विश्वमा नेपाल Read More »

नेपालमा वर्ग र सामाजिक रूपान्तरण

एकभन्दा धेरै मानिसको समुदाय र त्यसअन्तर्गत मानवीय सम्बन्धहरूको सञ्जाल समाज हो । समाज मानवको पारस्परिक लाभको निमित्त सङ्गठित भई बनेको हुन्छ । समाजमा एकै प्रकारका मानिस बस्दैनन् । त्यहाँ आर्थिक, सांस्कृतिक, जातीय, धार्मिक रूपले विविधता कायम भएको हुन्छ । तिनै विविधताका बिच समाजमा वर्गको निर्माण हुन्छ । वर्गलाई अङ्ग्रे्रजीमा Class भनिन्छ । यो शब्द ल्याटिन …

नेपालमा वर्ग र सामाजिक रूपान्तरण Read More »

सरकार गठन प्रक्रिया

नेपाल सङ्घीय लोकतान्त्रिक गणतान्त्रात्मक संसदीय शासन व्यवस्था भएको देश हो । यहाँको शासकीय स्वरूप बहुलवादमा आधारित छ । यो बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताद्वारा निर्वाचित जनप्रतिनिधिले शासन गर्ने प्रणाली हो । राष्ट्रपतिदेखि वडा सदस्यसम्म शासनका सबै तहमा बस्ने पदाधिकारीहरू निश्चित अवधिका लागि निर्वाचित हुन्छन् । नेपालमा तीन तहको सरकार रहेको छ । केन्द्रमा सङ्घीय सरकार, प्रदेशमा …

सरकार गठन प्रक्रिया Read More »

नेपाल परिचय

नेपाल दक्षिण एशियामा अवस्थित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्ति प्रवद्र्धक गौतम बुद्धको जन्मस्थल लुम्विनी यसै भूमिमा पर्दछ । पृथ्वी र एसियाको क्रमशः ०.०३ र ०.३ प्रतिशत भूभाग ओगटेको भूपरिवेष्ठित मुलुक नेपाल धरातलीय बनोट र हावापानीका दृष्टीले विविधतायुक्त छ । नेपालमा समथर तराईको उष्णदेखि उच्च हिमालयको शीतोष्ण जलवायु महशुस …

नेपाल परिचय Read More »

नेपाल चिनारी

नेपालको राष्ट्रिय गान सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली सार्वभौम फैलिएका, मेची महाकाली ।   प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरुका रगतले, स्वतन्त्र र अटल । ज्ञानभुमि, शान्तिभुमी तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमी नेपाल । बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल । रचनाकार : प्रदिप कुमार …

नेपाल चिनारी Read More »

नेपालको [राष्ट्रिय गान]

रचनाकार : प्रदिप कुमार राई (व्याकुल माईला) सङ्गीतकार : अम्बर गुरुङ   सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भै फैलिएका, मेची महाकाली ।     प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ।   ज्ञानभूमि, शान्तिभूमी तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमी नेपाल ।   बहुल जाति, भाषा, धर्म, संस्कृति …

नेपालको [राष्ट्रिय गान] Read More »