मधेश प्रदेश

Madhesh Province

मधेश प्रदेश Madhesh Province

मधेश प्रदेश – परिचय मधेश प्रदेश तराईका भूभाग मात्र समेटिएको प्रदेश हो ।यस प्रदेशको २६डिग्री ३  देखि २७ डिग्री ७उत्तरी अक्षांश र ८४डिग्री १ देखि ८७डिग्री १ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस प्रदेशको पूर्वमा कोशी प्रदेश, दक्षिणमा भारतको विहार राज्य,उत्तरमा  कोशी प्रदेश  र बागमती प्रदेश र पश्चिममा बागमती प्रदेश पर्छन् । मधेश प्रदेश मा …

मधेश प्रदेश Madhesh Province Read More »

Photo of Sarlahi

सर्लाही जिल्ला Sarlahi District

परिचय जिल्ला समन्वय समिति सर्लाहिका अनुसार संघिय संरचना अनुसार मधेश प्रदेश मा पर्ने र्सलाही जिल्ला तत्कालीन  समयमा मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चलमा पर्दथ्यो । सर्लाही जिल्लाको  कविलासी नगरपालिका मा  सर्लाही देवीको मन्दिर छ । रातीको समयमा कोही मानिस बत्ती बोकी ती देवीको मन्दिरमा गएमा उसको मृत्यु हुन्छ भन्ने जनविश्वासले गर्दा आज पनि बत्ती लिएर त्यहाँ …

सर्लाही जिल्ला Sarlahi District Read More »

महोत्तरी जिल्ला Mahottari District

परिचय मधेश प्रदेश अन्र्तगत पर्ने महोत्तरी जिल्ला नेपालको तराइ भेगमा अवस्थित छ।  महोत्तरी जिल्लाको नामाकरणको सन्दर्भमा  प्राचीन इतिहास अनुसार नेपाल एकीकरण हुनुभन्दा अगाडि यो मिथिला प्रदेशको एक स्वतन्त्र राज्य थियो । त्यसै समयमा “महोदरी” नामक एक ब्राह्मणले ५० बिघा जग्गामा एक विशाल पोखरी निर्माण गरी आफ्‍नो नामबाट उक्त पोखरीको नामाकरण गराएका थिए ।  समयान्तरमा महोदरी …

महोत्तरी जिल्ला Mahottari District Read More »

Dhanusha Jilla

धनुषा जिल्ला Dhanusha District

परिचय मधेश प्रदेशका ८ वटा जिल्ला मध्येमा धनुषा पनि एक हो । प्राचीन कालमा हालको जनपुर क्षेत्र मिथिलापुरीको सभ्यता उपनिषदकालको समयमा सर्वौच्च शिखरमा पुगेको पाइन्छ । त्यस समयका शासकहरु सभ्य र उदार भएको कारण मिथिलापुरीमा अध्यात्मिक शिक्षा दर्शन तथा उपनिषदहरुको अत्यन्त विकास भएको इतिहासमा पाइन्छ । सत्ययुगको अन्त्यतिर गएर बैष्णब भगवान विष्णुका अनुयायीहरुको प्रयासबाट मिथिलापुरीको …

धनुषा जिल्ला Dhanusha District Read More »

छिन्नमस्ता भगवती मन्दिर

सप्तरी जिल्ला Saptari District

परिचय मधेश प्रदेश अन्त्रगत पर्ने सप्तरी जिल्ला नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला को  रूपमा चिनिन्छ । एक समयमा तिरहुत राज्यको एउटा महत्त्वपूर्ण भाग मानिएको यस जिल्लामा विभिन्न जातजातिको साझा बसोबास रहदैआएको छ ।  यस जिल्लामा हिन्दु, बौद्ध र इर्साई धर्म मान्नेहरूको सघन बस्ती रहेपनि छिटफुट रूपमा  क्रिश्चियन लगायतका धर्म मान्नेहरूको पनि बसोबास रहेको छ । …

सप्तरी जिल्ला Saptari District Read More »

salahesh

सिराहा जिल्ला Siraha District

परिचय मधेश प्रदेश अन्तर्गत ८ वटा जिल्ला मध्ये सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्ला सिरहा हो । यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी), उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन। सिरहा जिल्लाको  भौगालिक अवस्थामा  जिल्लाको क्षेत्रफल: १,२२८ वर्ग किलोमिटर, अक्षांश: २६ डिग्री ३३” …

सिराहा जिल्ला Siraha District Read More »

Photo of Rautahat

रौतहट जिल्ला Rautahat District

परिचय मधेश प्रदेश अन्र्तगत रौतहट नेपालको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित एक जिल्ला हो । राैतहट जिल्लाको नामाकरणको सम्वन्धमा आदीवासी तराई मुलका मानिसहरुको बसोबास रहेको रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरु मिलेर बनेको हो । राउत भन्नाले खासगरी यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ । हट शब्द हाटमा …

रौतहट जिल्ला Rautahat District Read More »

Photo of Birgunj

पर्सा जिल्ला Parsha District

परिचय जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्सा नेपालको मधेश प्रदेश  ( साविक मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चल) मा पर्ने प्रमुख व्यापारिक नाका तथा औद्योगिक क्षेत्रको रुपमा परिचित तराई तथा मधेश क्षेत्रमा पर्ने एक प्रमुख जिल्ला हो । जिल्लाको नामाकरण झण्डै चराको ठुङ्ग आकारको भु— आकृतियुक्त पर्सा जिल्लाको महुवन गाउँमा रहेको पारसनाथ मठको नामबाट जिल्लाको …

पर्सा जिल्ला Parsha District Read More »

Photo of Bara

बारा जिल्ला Bara District

परिचय बारा जिल्ला समुन्द्र सतहवाट १५२ मि. देखि ९१५ मिटरको उचाईमा अवस्थित यो जिल्ला ११९० वर्ग कि.मि.(१,२९,५६३ हेक्टर) मा फैलिएको छ ।नेपालको प्रदेश नं.२ अन्तगर्त ८ वटा जिल्ला मध्येका एउटा महत्वपूर्ण जिल्ला रुपमा बारा जिल्ला रहेको छ । २६.५१ देखि २७.०२  उत्तरसम्म अक्षांस र ८४.५१ देखि ८५.१६ पुर्वि देशान्तरसम्म फैलिएको यस बारा जिल्लाको पुर्वमा रौतहट, …

बारा जिल्ला Bara District Read More »