नेपाली भाषा र लिपि

नेपाली नेवारी उर्दु र लिम्वु भाषिका लिपिहरू

संस्कृत, नेपाली, हिन्दी तथा हाल प्रचलित नेवारी भाषामा प्रचलित लिपि देवनागरी लिपि नै हो जुन ब्राह्मी लिपिबाट विकसित भएको पाइन्छ । यस्तो लोकप्रिय ब्राह्मी लिपिको उत्पत्तिबारे मतैक्य रहेको पाइँदैन । नारद स्मृति, वृहस्पति स्मृति, जैन ग्रन्थ र व्हेनसाङ्को वर्णनअनुसार स्वयम् ब्रह्माजीबाट सृष्टि भएको लिपि भएको हुनाले ब्राह्मी लिपि रह्यो भन्ने मान्यता पाइन्छ । त्यस्तै चिनिया …

नेपाली नेवारी उर्दु र लिम्वु भाषिका लिपिहरू Read More »

भाषा परिवार

भाषा परिवारलाइ भाराेपेली परिवार, द्रविड परिवार, भोट बर्मेली परिवार र आग्रेय परिवार  गरी ४ भागमा विभाजन गरिएको छ । जसलाइ निम्नानुसार व्याख्या गरिएको छ । १) भारोपेली परिवार भारापेली सम्पूर्ण भाषा परिवारहरूमध्येको सर्वाधिक समृद्ध भाषा परिवार हो । भारतीय उपमहाद्वीप र युरोप मुख्य क्षेत्र रहेकाले यसको नाम भारोपेली रहन गएको देखिन्छ । सबैभन्दा बढी जनसङ्ख्याले …

भाषा परिवार Read More »

नेपाली भाषाको विकास र विस्तार

नेपाली भाषा भारोपेली भाषा परिवारको सतमवर्गभित्र पर्ने भाषा हो । यसको सम्बन्ध आर्य इरानेली शाखाको आधुनिक आर्यभाषासँग रहेको पाइन्छ । नेपाली भाषा, आधुनिक आर्य भाषाहरूमध्ये एक हो । यो संस्कृत, प्राकृत र अप्रभंश हुँदै विकसित भएको हो । प्राकृत तथा अप्रभंशको कुन शाखाबाट नेपाली भाषाको जन्म भएको हो  भन्ने सम्बन्धमा विद्वानहरू एकमत हुन सकेका छैनन् …

नेपाली भाषाको विकास र विस्तार Read More »

नेपालमा बोलिने मुख्य भाषाहरू

नेपाल बहुभाषी देश हो । नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिएको छ । नेपाली भाषा सरकारी कामकाजको भाषा हो । नेपाली भाषा सम्पर्कको भाषा पनि हो । सबै नेपालीले नेपाली भाषा बोल्न र बुझ्न सक्दछन् । प्राचीन नेपालमा किराँत, संस्कृत, पाली आदि भाषा र ब्राम्ही, सिरिजंघा, देवनागरी, रन्जना आदि लिपि विकसित हुँदै …

नेपालमा बोलिने मुख्य भाषाहरू Read More »