गण्डकी प्रदेश

bandipur

गण्डकी प्रदेश  Gandaki Province

भाैगोलीक अवस्थिती गण्डकी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । यो प्रदेश २७डिग्री २०’ देखि २९डिग्री २०’ उत्तरी अक्षांश र ८२डिग्री ५२’ देखि ८५डिग्री १२’ पूर्वी देशान्तरसम्म फैलिएको छ । गण्डकी प्रदेशको पूर्वमा बागमती प्रदेश, पश्चिममा कर्नालीर लुम्बिनी प्रदेश रउत्तरमाचीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेश पर्छन् । गण्डकी प्रदेशमा ११ जिल्ला रहेका छन् । …

गण्डकी प्रदेश  Gandaki Province Read More »

Kagbeni Mustang

मुस्ताङ जिल्ला Mustang District

परिचय जिल्ला प्रशासन कार्यालय मुस्ताङ्गका अनुसार मुस्ताङ्ग जिल्ला  गण्डकी प्रदेशको उत्तरपट्टी अवस्थित हिमाल पारीको जिल्ला हो । धवलागिरी र निलगिरी दुइ अग्ला हिमशिखरको वीचमा अवस्थित यो जिल्ला हिन्दू र वौद्ध तिर्थयात्रीहरुको पावन भूमि, पवित्र कृष्ण गण्डकी प्रवाहित हुने पकृतिको अनुपम दृष्य भएको, पर्यटकको लागि मनमोहक एवं सुन्दर रहेकेा छ । मुख्य गरी गुरुङ्ग र थकाली …

मुस्ताङ जिल्ला Mustang District Read More »

manang feature

मनाङ जिल्ला Manang District

परिचय जिल्ला समन्वय समिति मनाङका अनुसार प्रदेश नं. ४ मा पर्ने मनाङ हिमालपारीको सुन्दर जिल्लाको रुपमा परिचित छ । नेपाल सरकारको मापदण्ड अनुसार दुर्गम जिल्ला अर्थात “क” वर्गको जिल्लाको रुपमा यो जिल्ला पर्दछ । जिल्लाको भौगोलिक विकटताको साथसाथै अत्यन्तै मनमोहक भौतिक एवं सांस्कृतिक विशेषताहरुले यो जिल्ला भरिपुर्ण छ ।प्राकृतिक छटाले भरिपुर्ण हिमालको काखामा अवस्थित यस …

मनाङ जिल्ला Manang District Read More »

beni ko bajara

म्याग्दी जिल्ला Myagdi District

परिचय म्याग्दी जिल्ला सङ्घीय गणतन्त्रात्मक नेपालको गण्डकी प्रदेश  मा पर्ने पहाडी जिल्ला हो । यस जिल्लाको आफ्नै ऐतिहासिक पहिचान छ । धौलागिरि हिमालबाट उत्पत्ति भई जिल्लाको पश्चिम–उत्तरबाट दक्षिण–पूर्व बग्ने म्याग्दी नदीको नामबाट यस जिल्लाको नामकरण भएको पाइन्छ । “म्याग्दी” शब्दको उत्पत्तिको सन्दर्भमा विभिन्न भनाइहरू रहेका छन् । “मेङ” भनेको थापा र “दी” भनेको नदी मिलेर …

म्याग्दी जिल्ला Myagdi District Read More »

Syangja

स्याङ्जा जिल्ला Syangja District

परिचय नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो । पूर्वमा तनहुँ, पश्चिममा गुल्मी र पाल्पा, उत्तरमा पर्वत र कास्की तथा दक्षिणमा पाल्पा (काली गण्डकी नदी) अवस्थित छ । यस जिल्लाको कुल क्षेत्रफल १०३७.४६ वर्गकिलोमिटर रहेको छ । यो जिल्ला समुद्र सतहबाट ३६६ मिटर (केलादी) देखि २५१२ मीटर (पञ्चासेको) लेक सम्मको उचाइमा …

स्याङ्जा जिल्ला Syangja District Read More »

पोखरा

कास्की जिल्ला Kaski District

परिचय गण्डकी प्रदेश अनर्तगत पर्ने ११ जिल्ला मध्येको  एक जिल्ला कास्की आफ्नै किसिमको सांस्कृतिक, भौगोलिक, पर्यटकीय एवं पर्यावरणीय दृष्टिले पनि बिशिष्टता कायम गर्न सफल तथा सक्षम जिल्ला हो । कास्कीको नामाकरणको सर्न्दर्भमा ऐक्य मत हुन सकेको छैन । अर्थात् यस सर्न्दर्भमा विविध मतहरु अघि सारिएको पाईन्छ । यसै सर्न्दर्भमा कास्यप ऋषिले कास्कीकोटमा बसी काश्यप संहिता …

कास्की जिल्ला Kaski District Read More »

baglung

बागलुङ जिल्ला Baglung District

परिचय गण्डकी प्रदेश अनर्तगत पर्ने ११ जिल्ला मध्येको बागलुङ  जिल्ला एक पहाडी जिल्ला हो । । लोक्ताको जिल्ला, झोलुंगे पुलको जिल्ला जस्ता उपनामले परिचित यस जिल्ला नेपाल भित्रको सानो नेपाल जस्तै आकारमा पूर्व पश्चिम भै फैलिएर रहेको छ । बागलुङ कालिका भगवती मन्दिर, नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, गाँजा दह, घुम्टेको लेक …

बागलुङ जिल्ला Baglung District Read More »

Parbat Jilla

पर्वत जिल्ला Parbat District

परिचय विश्व मानचित्रमा पर्वत २८० ००’ १९” देखि २८० २३’ ५९” अक्षांश र ८३० ३३’ ४०” देखि ८३० ४९’३०” देशान्तरमा रहेको छ । यस जिल्लाको सिमानामा पूर्वमा कास्की र स्याङ्जा दक्षिणमा स्याङ्गजा र गुल्मी, पश्चिममा गुल्मी, बाग्लुङ्ग र म्याग्दी, उत्तरमा म्याग्दी जिल्लाहरु पर्दछन् । यस जिल्लाको कूल क्षेत्रफल ४९४ वर्ग कि.मी. रहेको छ । उचाईका …

पर्वत जिल्ला Parbat District Read More »

Tanahu Bazar

तनहुँ जिल्ला Tanahun District

परिचय संघिय नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँ प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो । गण्डकी नदीको जलप्रवाह क्षेत्रसंग आवद्ध यस जिल्लामा सीमा नदीको रुपमा पूर्वी दिशामा मस्र्याङ्गदी र त्रिशुली नदी तथा दक्षिणमा कालीगण्डकी बहन्छ भने जिल्लाको मध्य भागबाट मादी र सेती नदी प्रवाहित हुन्छ ।१० स्थानिय तहमा विभाजित तनहुँमा ४ …

तनहुँ जिल्ला Tanahun District Read More »

लम्जुङ जिल्ला Lamjung District

परिचय लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल र हाल गण्डकी प्रदेशमा  रहेको एक पहाडी जिल्ला हो ।”लमजुङ” शब्द मगर भाषाबाट आएको मानिन्छ। यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ। जलस्रोत र पर्यटनका हिसावले लमजुङ जिल्ला महत्त्वपूर्ण र उर्वर क्षेत्र मानिन्छ । नेपालको हिमाल पारीको जिल्लाको रुपमा परिचित …

लम्जुङ जिल्ला Lamjung District Read More »