मधेश प्रदेश Madhesh Province

मधेश प्रदेश – परिचय मधेश प्रदेश तराईका भूभाग मात्र समेटिएको प्रदेश हो ।यस प्रदेशको २६डिग्री ३  देखि २७ डिग्री ७उत्तरी अक्षांश र ८४डिग्री १ देखि ८७डिग्री १ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस प्रदेशको पूर्वमा कोशी प्रदेश, दक्षिणमा भारतको विहार…

कर्णाली प्रदेश Karnali Province

कर्णाली प्रदेश – परीचय कर्णाली प्रदेश नेपालको मध्यपश्चिमी भागमा पर्छ । यो प्रदेश २८डिग्री१०’ देखि ३० डिग्री २६’ उत्तरी अक्षांश र ८० डिग्री५८’ देखि ८३डिग्री४०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । कर्णालीप्रदेशमा भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रहरू धेरै छन् ।…

सुदूरपश्चिम प्रदेश Sudurpashchim Province

सुदूरपश्चिम प्रदेश नेपालको पश्चिमी भूभागमा पर्छ । यो प्रदेश २८डिग्री२२’ देखि ३०डिग्री०९’ उत्तरी अक्षांश र ८०डिग्री३’ देखि ८१डिग्री२५’ पूर्वी देशान्तरसम्म फैलिएको छ । सुदूरपश्चिम प्रदेशको पूर्वमा कर्णाली  प्रदेश र लुम्बिनी प्रदेश, पश्चिममा भारतको उतराखण्ड राज्य, उत्तरमा कर्णाली प्रदेश चीनको स्वशासित…

काेशी प्रदेश

हिमालको काखदेखि तराईको फाँटसम्मको यात्रा नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको मानचित्रमा पूर्वी ढोकाका रूपमा रहेको कोशी प्रदेश प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र आर्थिक प्रचुरताको एउटा जीवन्त सङ्ग्रहालय हो। साविकको प्रदेश नं. १ लाई २०७९ फागुन १७ गते ‘कोशी’ नामकरण गरिएसँगै यसले…

नेपालको राजनीतिक विभाजन (संघ, प्रदेश र स्थानीय तह)

संघ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था छ । संघीय संरचनाको सबैभन्दा माथिल्लो इकाइको रुपमा रहने संघीय तहलाई संघका रुपमा परिभाषित गरिएको छ । संघीय सरकारलाई नेपाल सरकारका नामले पनि…

Major Languages Spoken in Nepal

Some Pioneers of Nepali Langue

Nepal is a multilingual country. The constitution of Nepal has recognized that all languages spoken as the mother tongues in Nepal are the languages of the nation. The Nepali language is the official language of Nepal. Nepali is a lingua…

नेपाल परिचय

नेपाल दक्षिण एशियामा अवस्थित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । विश्वको सर्वोच्च शिखर सगरमाथा र शान्ति प्रवद्र्धक गौतम बुद्धको जन्मस्थल लुम्विनी यसै भूमिमा पर्दछ । पृथ्वी र एसियाको क्रमशः ०.०३ र ०.३ प्रतिशत भूभाग ओगटेको भूपरिवेष्ठित मुलुक नेपाल धरातलीय बनोट…

नेपालमा भूमिसम्बन्धी कानूनी व्यवस्था र भूउपयोग

janagadana 2078

भूमि भन्नाले पृथ्वीको सतह, सतह भन्दा सिधा तल पृथ्वीको केन्द्र सम्म र सतह भन्दा माथि पृथ्वीको गुरुत्वाकर्षणले भेट्ने सीमा सम्मको भाग सम्झनुपर्छ, (भूउपयोग ऐन, २०७६) । भूउपयोग भन्नाले जग्गाको उपयोग अनुसार विभिन्न क्षेत्रमा विभिन्न प्रकारले जग्गाको विभाजन गरी प्रयोगमा ल्याउने…