नेपालमा निर्वाचन प्रणाली

नेपालको संविधानले विभिन्न तहको निर्वाचन गर्नका लागि एक निर्वाचन आयोग रहने व्यवस्था गरेको छ । यसमा प्रमुख आयुक्त र अन्य चार जना आयुक्तहरू रहन्छन् । प्रमुख आयुक्तले निर्वाचन आयोगको अध्यक्ष भई कामकाज गर्दछन् । निर्वाचन आयोगले संविधान र सङ्घीय कानुनअन्तर्गत…




