हावापानीको आधारमा नेपालको भाैगोलीक विभाजन

नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गरिएको छ। १) उष्ण मनसुनी हावापानी २) न्यानो समशीतोष्ण हावापानी ३) ठण्डा समशीतोष्ण हावापानी ४) लेकाली हावापानी ५) ध्रुवीय वा हिमाली हावापानी १) उष्ण मनसुनी हावापानी अर्धउष्ण र उपोष्ण…




