संघिय राजधानी काठमाडौँ बाट जिल्लाका सदरमुकामहरूको सडक दूरी

काठमार्डौबाट सडकदूरीको दृष्टिकोणले सबैभन्दा टाढाको जिल्ला सदरमुकाम बाजुरा जिल्लाको सदरमुकाम मातर्डी (९७२.९३ किलोमिटर) हो भने त्यसपछिका सबैभन्दा टाढाका जिल्ला सदरमुकामहरूमा क्रमशः दार्चुला जिल्लाको दार्चुला (९६०.८६ किलोमिटर, अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन (९३८. १६ किलोमिटर), बझाङको चैनपुर (९०३.४८ किलोमिटर) र मुगुको गमगढी…







