नेपालको प्रशासनिक प्रदेश Administrative province of Nepal
नेपाल एक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । यसको भूबनावट हिमाल, पहाड र तराईको भौगोलिक सम्मिश्रणबाट बनेको छ । नेपाल भौगोलिक, सामाजिक र सांस्कृतिक रूपमा विविधताले भरिपूर्ण छ । त्यस विविधताभित्र नेपाली समाजको एकता पाइन्छ । यो विशेषता नै नेपाली…








