जिल्ला प्रदेश र स्थानीय तह

753 local levels of Nepal

Nepal has 753 local levels, which are divided into the following categories: Metropolitan Cities (महानगरपालिका) – 6 Sub-Metropolitan Cities (उपमहानगरपालिका) – 11 Municipalities (नगरपालिका) – 276 Rural Municipalities (गाउँपालिका) – 460 These local levels are further grouped under 7 provinces and operate under the federal governance system. Province Name District Name Local Level Name Koshi …

753 local levels of Nepal Read More »

bagmati province

बागमती प्रदेश Bagmati Province

बागमती प्रदेश नेपालको राजधानी रहेको प्रदेश हो । यो प्रदेश २६डिग्री ५’ देखि २८डिग्री२३’ उत्तरी अक्षांश र ८३डिग्री५५’ देखि ८६डिग्री३४’ पूर्वी देशान्तरसम्म फैलिएको छ । बागमती प्रदेशको पूर्वमा कोशी प्रदेश   पश्चिममा गण्डकी प्रदेश, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा मधेश प्रदेश र भारतको विहार राज्य पर्छ। बागमती प्रदेशमा १३ जिल्ला छन् ।यस प्रदेशले नेपालको …

बागमती प्रदेश Bagmati Province Read More »

bandipur

गण्डकी प्रदेश  Gandaki Province

भाैगोलीक अवस्थिती गण्डकी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । यो प्रदेश २७डिग्री २०’ देखि २९डिग्री २०’ उत्तरी अक्षांश र ८२डिग्री ५२’ देखि ८५डिग्री १२’ पूर्वी देशान्तरसम्म फैलिएको छ । गण्डकी प्रदेशको पूर्वमा बागमती प्रदेश, पश्चिममा कर्नालीर लुम्बिनी प्रदेश रउत्तरमाचीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेश पर्छन् । गण्डकी प्रदेशमा ११ जिल्ला रहेका छन् । …

गण्डकी प्रदेश  Gandaki Province Read More »

Photo of Lumbini

लुम्बिनी प्रदेश Lumbini Province

लुम्बिनी प्रदेश – परीचय लुम्बिनी प्रदेश नेपालको पश्चिमी भागमा पर्छ । यो प्रदेश २७ डिग्री ३७’ देखि २८डिग्री ५०’ उत्तरी अक्षांश र ८०५डिग्री ८’ देखि ८४ डिग्री पूर्वी देशान्तरसम्म फैलिएको छ । लुम्बिनी प्रदेशको पूर्वमा गण्डकी प्रदेश, पश्चिममा कर्णाली    प्रदेश र सुदूरपश्चिमप्रदेश, उत्तरमा गण्डकी प्रदेश र कर्नाली प्रदेश तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्यपर्छन् । …

लुम्बिनी प्रदेश Lumbini Province Read More »

Madhesh Province

मधेश प्रदेश Madhesh Province

मधेश प्रदेश – परिचय मधेश प्रदेश तराईका भूभाग मात्र समेटिएको प्रदेश हो ।यस प्रदेशको २६डिग्री ३  देखि २७ डिग्री ७उत्तरी अक्षांश र ८४डिग्री १ देखि ८७डिग्री १ पूर्वी देशान्तरसम्म फैलिएको छ । यस प्रदेशको पूर्वमा कोशी प्रदेश, दक्षिणमा भारतको विहार राज्य,उत्तरमा  कोशी प्रदेश  र बागमती प्रदेश र पश्चिममा बागमती प्रदेश पर्छन् । मधेश प्रदेश मा …

मधेश प्रदेश Madhesh Province Read More »

BHUMIDANCE

कर्णाली प्रदेश Karnali Province

कर्णाली प्रदेश – परीचय कर्णाली प्रदेश नेपालको मध्यपश्चिमी भागमा पर्छ । यो प्रदेश २८डिग्री१०’ देखि ३० डिग्री २६’ उत्तरी अक्षांश र ८० डिग्री५८’ देखि ८३डिग्री४०’ पूर्वी देशान्तरसम्म फैलिएको छ । कर्णालीप्रदेशमा भौगोलिक रूपमा विकट तथा दुर्गम क्षेत्रहरू धेरै छन् । यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र लुम्बिनी प्रदेश पर्छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णाली प्रदेशको कुल …

कर्णाली प्रदेश Karnali Province Read More »

ga4ra *arba

सुदूरपश्चिम प्रदेश Sudurpashchim Province

सुदूरपश्चिम प्रदेश नेपालको पश्चिमी भूभागमा पर्छ । यो प्रदेश २८डिग्री२२’ देखि ३०डिग्री०९’ उत्तरी अक्षांश र ८०डिग्री३’ देखि ८१डिग्री२५’ पूर्वी देशान्तरसम्म फैलिएको छ । सुदूरपश्चिम प्रदेशको पूर्वमा कर्णाली  प्रदेश र लुम्बिनी प्रदेश, पश्चिममा भारतको उतराखण्ड राज्य, उत्तरमा कर्णाली प्रदेश चीनको स्वशासित क्षेत्र तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश राज्य पर्छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार सुदुरपश्चिम प्रदेशको कुल …

सुदूरपश्चिम प्रदेश Sudurpashchim Province Read More »

sundari provinance1

काेशी प्रदेश

प्रदेश परिचय हिमाल, पहाड र तराईसम्म फैलिएको यस प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् । यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेश प्रदेश  …

काेशी प्रदेश Read More »

janagadana 2078

अछाम जिल्लामा रहेको रामारोशन क्षेत्रको संक्षिप्त परिचय

रामारोशन तालको संक्षिप्त परिचय सुदूर पश्चिमाञ्चल प्रदेश अन्तर्गत अछाम जिल्लाको पूर्वीत्तरमा पर्ने रामारोशन गाउँपालिकाको माथिल्लो भागमा समुन्द्री सतहबाट २५४६ मिटरको उचाईमा प्राकृतिक वरदानको रुपमा रहेको रामारोशन ताल क्षेत्र कैलास खोलाको मुहानको रुपमा रहेको छ ।रामारोशन क्षेत्रको पूर्वमा कालिकोट जिल्लाको साविकको रुप्सा गाविस, पश्चिममा अछाम जिल्लाको साविकको भाटाकाटिया गाविस, उत्तरमा अछाम जिल्लाको सबैभन्दा अग्लो चुचुरो चाकाडाँडा …

अछाम जिल्लामा रहेको रामारोशन क्षेत्रको संक्षिप्त परिचय Read More »

खप्तड क्षेत्र

पर्यटकीय दृष्टिकोणले नेपालका महत्वपूर्ण प्राकृतिक स्थानहरू

खप्तड डोटी, अछाम, बझाङ र बाजुरासमेत चार जिल्लामा फैलिएको खप्तड करिब ११,००० फिटको उचाइमा रहेको छ । चारवटै जिल्लाहरूको सङ्गमस्थलमा रहेको यो उच्च पहाडी भू–भागमा थुम्काथुम्की, चौरहरू (पाटन) र स–साना खोलाहरू छन् । यो उच्च पहाडी मैदानी भू–भागको सरदर चौडाइ ५ किलोमिटर र लम्बाइ सरदर १० किलोमिटर छ । हिउँले ढाकिएका सेता डाँडा र वन–जङ्गल …

पर्यटकीय दृष्टिकोणले नेपालका महत्वपूर्ण प्राकृतिक स्थानहरू Read More »