Category जिल्ला प्रदेश र स्थानीय तह

दार्चुला जिल्ला Darchula District

परिचय नेपालको सुदूर पश्चिमाञ्चल प्रदेश अन्तरगतका ९ जिल्ला मध्ये छुट्टै महत्व बोकेको दार्चुला जिल्ला एक हो।  एशियाका दुई शक्तिशाली राष्ट्र भारत र चीनको सिमानासंग जोडिएको  दार्चुला जिल्लाको नामाकरणको सम्बन्धमा दार्चुला कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण प्राप्त नभएतापनि…

बैतडी जिल्ला Baitadi District

[district_table district=”बैतडी”] परिचय नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलका चार जिल्ला मध्ये एक धार्मिक महत्व बोकेको बैतडी जिल्ला मित्रराष्ट्र भारत संग महाकाली नदिले सीमाना जोडिएको पहाडी जिल्ला हो । बैतडी जिल्लाको हरेक ठाउं र स्थानले केहि विशेष किसिमको इतिहास वोकेको हुन्छ…

डडेलधुरा जिल्ला Dadeldhura District

परिचय नेपालको सुदुर पश्चिम प्रदेश अन्तरगत पर्ने डडेल्धुरा जिल्ला एउटा सुन्दर जिल्ला हो ।  यस प्रदेशका ९ वटा जिल्ला मध्ये डोटी, अछाम, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्लामा जाने बाटो यहि डडेल्धुरा जिल्ला हुदै जान्छ । सुदुरपश्चिम प्रदेशको Hill Station…

मुगु जिल्ला Mugu District

Mugu Children

मुगु जिल्लाको परिचय नेपालको कर्णाली प्रदेश अन्तरगत मुगु जिल्ला भौगोलिक रुपमा विषम र विविधता युक्त पर्यटन , जडिवुटी र तामाखानी , फलामखानी समेत भएको विकट र दुर्गम हिमाली जिल्ला हो ।ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा  पौराणिक  किम्वदन्तीहरुले धनि जिल्ला मानिने यस…

डोल्पा जिल्ला Dolpa District

dolpali

परिचय कर्णाली प्रदेश अन्तरगत पर्ने नेपालको सबै भन्दा ठुलो जिल्लाको रुपमा परिचित यस जिल्लाको आफ्नै भौगोलिक बिशिष्टता रहेको छ ।  यस जिल्लालाई अधिकांश हिमाल, अग्ला थुम्का र पहाडहरुले ओगटेको छ । प्राकृतिक सौन्दर्यता र जडिबुटीले धनी यस जिल्ला पर्यटकीय स्थलको…

जुम्ला जिल्ला Jumla District

Jumla feature

परिचय कर्णाली प्रदेश अन्तरगत पर्ने १० जिल्लाहरु मध्ये जुम्ला एक दुर्गम हिमाली जिल्ला हो । परापूर्व कालदेखि यस जिल्लाको सदरमुकाममा रहेको स्वामी दत्तात्रेय मूर्तिलाई डस्न/टोक्न दुईवटा अजिंगर (नाग) आउँदा भेट्टाउन नपाउँदै स्वामी दत्तात्रेयको शक्तिले ती दुवै नाग एकैचोटी भष्म भए।…

हुम्ला जिल्ला Humla District

हुम्ला जिल्लाको परिचय कर्णाली प्रदेश अन्तर्गत पर्ने हुम्ला जिल्ला भौगोलिक हिसाबले नेपालको अति दुर्गम हिमाली क्षेत्र हो । क्षेत्रफलको हिसावले नेपालको दोश्रो ठूलो र जनघनत्वको हिसावले सबभन्दा कम जनघनत्वको दोश्रो श्रेणीमा यो जिल्ला पर्दछ । यस जिल्लाको मानव विकास सूचाकाङ्क…

सल्यान जिल्ला Salyan District

परिचय सल्यान जिल्ला कर्णाली प्रदेश अन्तर्गत महाभारत श्रङ्खलाको मध्य भागमा अवस्थित एक जिल्ला हो । यो जिल्ला प्राक्रितिक सम्पदा, तथा धार्मिक स्थलहरु र सँस्कृतीले धनी जिल्ला मानिन्छ । परम्परागत कृषि पेशामा आधारीत यहाको आर्थिक प्रणाली सुधार उन्मुख रहेको छ भने…

रुकुम पश्चिम जिल्ला Rukum Paschim District

Photo of rukum paschim

परिचय मध्यकालिन वाइसे राज्यमध्ये रुकुमकोट, मुसिकोट, बाँफिकोट, गोतामकोट र जहारीकोट राज्यहरु पनि पर्दथे । यी राज्यमध्ये रुकुमकोटमा रुक्मीणी नाम गरेकी देवीको मन्दिर रहेको थियो । रुक्मीणी देवीको नाम अपभ्रंस भएर रुकुमकोट भएको र रुकुमकोट शब्दबाटै रुकुम नाम रहन गएको किम्बदन्ती पाइन्छ । वि.सं. २०७४…

कालिकोट जिल्ला Kalikot District

Photo of Kalikot

परिचय कालिकोट जिल्ला तत्कालिन मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत र हाल आएर कर्णाली प्रदेशमा पर्दछ । यो जिल्ला वि.स. २०३४ सालमा जुम्ला जिल्ला स्थित तिब्रिकोट गा.वि.स. विस्थापित भई बनेको हुनाले नेपालको कान्छो जिल्लाको रुपमा चिनिन्छ । यस जिल्लाको तत्कालिन कालिका (मुग्राहा) गा.वि.स.…