ताप्लेजुङ जिल्ला Taplejung District

परिचय प्राचिन कालमा “ताप्ले” नाम गरेको राजाकाे किल्ला यस स्थानमा रहेकाे हुनाले यस जिल्लाको नाम ताप्लेजुङ रहन गएको विश्वास रहि आएको छ । ताप्लेजुङ जिल्लाको कुल क्षेत्रफल ३६४६ वर्ग किलोमिटर छ। उत्तरी अक्षांस २७० १५” र २७० ५७” र पूर्वी…
