जाजरकोट जिल्ला Jajarkot District

परिचय जाजरकोट जिल्ला कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला हाे । यो जिल्ला २८ डिग्री ४९ मिनेट २२ सेकेन्ड देखि ८२ डिग्री ३४ मिनेट ४६ सेकेन्ड पूर्वी देशान्तरसम्म अवस्थित छ । समुन्द्र सतहबाट ६१० मि्. देखि ५४३५ मि. सम्म उचाईमा…









