पर्यटकीय दृष्टिकोणले नेपालका महत्वपूर्ण प्राकृतिक स्थानहरू

खप्तड डोटी, अछाम, बझाङ र बाजुरासमेत चार जिल्लामा फैलिएको खप्तड करिब ११,००० फिटको उचाइमा रहेको छ । चारवटै जिल्लाहरूको सङ्गमस्थलमा रहेको यो उच्च पहाडी भू–भागमा थुम्काथुम्की, चौरहरू (पाटन) र स–साना खोलाहरू छन् । यो उच्च पहाडी मैदानी भू–भागको सरदर चौडाइ…









