Category जिल्ला प्रदेश र स्थानीय तह

बागलुङ जिल्ला Baglung District

baglung

परिचय गण्डकी प्रदेश अनर्तगत पर्ने ११ जिल्ला मध्येको बागलुङ  जिल्ला एक पहाडी जिल्ला हो । । लोक्ताको जिल्ला, झोलुंगे पुलको जिल्ला जस्ता उपनामले परिचित यस जिल्ला नेपाल भित्रको सानो नेपाल जस्तै आकारमा पूर्व पश्चिम भै फैलिएर रहेको छ । बागलुङ…

पर्वत जिल्ला Parbat District

Parbat Jilla

परिचय विश्व मानचित्रमा पर्वत २८० ००’ १९” देखि २८० २३’ ५९” अक्षांश र ८३० ३३’ ४०” देखि ८३० ४९’३०” देशान्तरमा रहेको छ । यस जिल्लाको सिमानामा पूर्वमा कास्की र स्याङ्जा दक्षिणमा स्याङ्गजा र गुल्मी, पश्चिममा गुल्मी, बाग्लुङ्ग र म्याग्दी, उत्तरमा…

तनहुँ जिल्ला Tanahun District

Tanahu Bazar

परिचय संघिय नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँ प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो । गण्डकी नदीको जलप्रवाह क्षेत्रसंग आवद्ध यस जिल्लामा सीमा नदीको रुपमा पूर्वी दिशामा मस्र्याङ्गदी र त्रिशुली नदी तथा दक्षिणमा कालीगण्डकी बहन्छ भने…

लम्जुङ जिल्ला Lamjung District

परिचय लमजुङ जिल्ला साबिक पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल र हाल गण्डकी प्रदेशमा  रहेको एक पहाडी जिल्ला हो ।”लमजुङ” शब्द मगर भाषाबाट आएको मानिन्छ। यसको अर्थ अग्ला, लामा तथा ठूला पहाड तथा पर्वतहरूले बनेको भूमि भन्ने बुझिन्छ। जलस्रोत र पर्यटनका…

गोरखा जिल्ला Gorkha District

परिचय नेपालमा रहेका ७७ जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी प्रदेश अन्तर्गतका ११ जिल्लाहरु मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महृत्व बोकेको जिल्ला हो। भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय…

नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) Nawalparasi East Bardaghat Susta (Nawalpur)

nawalpur

परिचय जिल्ला प्रशासन कार्यालय नवलपरासीका (बर्दघाट सुस्ता पूर्व) अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला गण्डकी प्रदेशको तराइ भेगमा पर्ने एक मात्र जिल्ला हो । त्रिवेणी गजेन्द्र मोक्ष धाम, मौलाकालीका, दाउन्ने देवी, माहाराज थान जस्ता धार्मिक तथा ऐतिहासिक सम्पदा साथै कालिगण्डकी…

रामेछाप जिल्ला Ramechap District

Photo of Manthali

परिचय रामेछाप जिल्ला बाग्मती प्रदेशमा  अवस्थित एक पहाडी जिल्ला हो। यस जिल्लाको प्रदेश राजधानी हेटौडा हो भने रामेछाप प्रदेश नं. ३ को १३ वटा जिल्ला मध्ये  एक हो। यस जिल्लाको भौगोलिक विस्तार २७ डिग्री २८’ उत्तरी अक्षांशदेखि २७ डिग्री ५०’…

दोलखा जिल्ला Dolakha District

परिचय जिल्ला प्रशासन कार्यालय दोलखाका अनुसार बाग्मती प्रदेशमा पर्ने  १३ वटा जिल्लामध्ये दोलखा एउटा हिमाली जिल्ला हो । प्राचीनकालदेखि नै आफ्नो छुट्टै आर्थिक, सामाजिक, धार्मिक र राजनैतिक पहिचान कायम राख्दै आएको पाइन्छ । दोलखा जिल्लाको नामाकरणको सम्बन्धमा विभिन्न किम्बदन्तीहरु पाइन्छन्…

सिन्धुपाल्चोक जिल्ला Sindhupalchok District

Panch Pokhari Sindhupalchowk

परिचय जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका अनुसार  बाग्मती प्रदेश अनर्तगत  रहेका १३ जिल्लामध्ये सिन्धुपाल्चोक जिल्ला एक हो ।  यस जिल्लाको कुल क्षेत्रफल २४४२ वर्ग कि.मि. छ ।  उत्तरमा चिनको स्वसासित क्षेत्र तिब्बत, पुर्वमा दोलखा, दक्षिणमा रामेछाप…

धादिङ जिल्ला Dhading District

dhading salyantar

परिचय जिल्ला समन्वय समिति धादिङका अनुसार धादिङ जिल्ला उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित रहेको छ । धादिङ जिल्ला बागमति प्रदेशमा अवस्थित छ भने धादिङबेशी यो जिल्लाको जिल्ला सदरमुकाम हो ।  कुल १९२४.९ वर्ग…