रुपन्देही जिल्ला Rupandehi District

परिचय जिल्ला समन्वय समिति रूपन्देहका अनुसार नेपालको लुम्विनी प्रदेश अन्तरगतका १२ जिल्लाहरु मध्ये रुपन्देही जिल्ला शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित जिल्ला हो । ८३o १२”१६” देखि ८३o ३८” १६” पूर्वी देशान्तर र २७o २०” ००” देखि २७o४७”२५” उत्तरी अक्षांशमा रहेको यो जिल्ला १३६० वर्ग…









