जिल्ला प्रदेश र स्थानीय तह

छिन्नमस्ता भगवती मन्दिर

सप्तरी जिल्ला Saptari District

परिचय मधेश प्रदेश अन्त्रगत पर्ने सप्तरी जिल्ला नेपालमै विशिष्ट पहिचान बोकेको जिल्ला को  रूपमा चिनिन्छ । एक समयमा तिरहुत राज्यको एउटा महत्त्वपूर्ण भाग मानिएको यस जिल्लामा विभिन्न जातजातिको साझा बसोबास रहदैआएको छ ।  यस जिल्लामा हिन्दु, बौद्ध र इर्साई धर्म मान्नेहरूको सघन बस्ती रहेपनि छिटफुट रूपमा  क्रिश्चियन लगायतका धर्म मान्नेहरूको पनि बसोबास रहेको छ । …

सप्तरी जिल्ला Saptari District Read More »

salahesh

सिराहा जिल्ला Siraha District

परिचय मधेश प्रदेश अन्तर्गत ८ वटा जिल्ला मध्ये सबैभन्दा कम क्षेत्रफल र बढी जनघनत्व भएको जिल्ला सिरहा हो । यो जिल्लाको पूर्वमा सप्तरी जिल्ला (बलान नदी), पश्चिममा धनुषा जिल्ला (कमला नदी), उत्तरमा उदयपुर जिल्ला (चुरे पहाड) तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछन। सिरहा जिल्लाको  भौगालिक अवस्थामा  जिल्लाको क्षेत्रफल: १,२२८ वर्ग किलोमिटर, अक्षांश: २६ डिग्री ३३” …

सिराहा जिल्ला Siraha District Read More »

Photo of Rautahat

रौतहट जिल्ला Rautahat District

परिचय मधेश प्रदेश अन्र्तगत रौतहट नेपालको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित एक जिल्ला हो । राैतहट जिल्लाको नामाकरणको सम्वन्धमा आदीवासी तराई मुलका मानिसहरुको बसोबास रहेको रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरु मिलेर बनेको हो । राउत भन्नाले खासगरी यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ । हट शब्द हाटमा …

रौतहट जिल्ला Rautahat District Read More »

Photo of Birgunj

पर्सा जिल्ला Parsha District

परिचय जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्सा नेपालको मधेश प्रदेश  ( साविक मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चल) मा पर्ने प्रमुख व्यापारिक नाका तथा औद्योगिक क्षेत्रको रुपमा परिचित तराई तथा मधेश क्षेत्रमा पर्ने एक प्रमुख जिल्ला हो । जिल्लाको नामाकरण झण्डै चराको ठुङ्ग आकारको भु— आकृतियुक्त पर्सा जिल्लाको महुवन गाउँमा रहेको पारसनाथ मठको नामबाट जिल्लाको …

पर्सा जिल्ला Parsha District Read More »

Photo of Bara

बारा जिल्ला Bara District

परिचय बारा जिल्ला समुन्द्र सतहवाट १५२ मि. देखि ९१५ मिटरको उचाईमा अवस्थित यो जिल्ला ११९० वर्ग कि.मि.(१,२९,५६३ हेक्टर) मा फैलिएको छ ।नेपालको प्रदेश नं.२ अन्तगर्त ८ वटा जिल्ला मध्येका एउटा महत्वपूर्ण जिल्ला रुपमा बारा जिल्ला रहेको छ । २६.५१ देखि २७.०२  उत्तरसम्म अक्षांस र ८४.५१ देखि ८५.१६ पुर्वि देशान्तरसम्म फैलिएको यस बारा जिल्लाको पुर्वमा रौतहट, …

बारा जिल्ला Bara District Read More »

भोजपुर जिल्ला Bhojpur District

परिचय भोजपुर काेशी प्रदेश मा अविस्थत एक सुन्दर पुर्वि पहाडी जिल्ला हाे । यस जिल्लाको पुरानो नाम सिद्धपुर थियो पछि पृथ्वीनारायण शाहले माझ किराँत विजय गर्दै आउँदा यस ठाउँलाई जितेपछि जितेको खुसीयालीमा ठुलो भोज खाएको र बाँकी रहेको भोज यही ठाउँमा पुरेर गएको हुनाले यसको नाम सिद्धपुरबाट “भोजपुर” रहन हो भन्ने किंवदन्ती छ र अर्को …

भोजपुर जिल्ला Bhojpur District Read More »

Rauta Pokhari Udaypur

उदयपुर जिल्ला Udapur District

परिचयः जिल्ला समन्वय समिति उदयपुरका अनुसार महाभारत श्रृङ्खलादेखि चुरे पर्वत मालाको भित्री मधेश क्षेत्र भित्र उदयपुर जिल्ला विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित रहेको छ । यो जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्दछ । पूुर्वतिर साँघुरिएर पश्चिमतिर फुक्दै गएको यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग किलो मिटर (२०६३०० हे.) रहेको छ । यो जिल्लाको  …

उदयपुर जिल्ला Udapur District Read More »

Picture of Okhaldhunga

ओखलढुङ्गा जिल्ला Okhaldhunga District

परिचय भूगोलको हिसाबले पहाडी जिल्ला मानिने ओखलढुंगा प्राचिन कालमा राजा जनकद्वारा शासित मिथिला राज्यमा पर्दथ्यो भन्ने किम्वदन्ती छ । महाभारत कालमा “भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुङ्गा “रहन गएको भन्ने भनाई पनि छ । त्यस्तै  मल्लकालीन समयमा काठमाण्डौका राजा लक्ष्मीनरसिंह मल्लले राज्य विस्तारको क्रममा …

ओखलढुङ्गा जिल्ला Okhaldhunga District Read More »

Khotang-diktel

खोटाङ जिल्लाको Khotang District

परिचय काेशी प्रदेश को  पूर्वी क्षेत्रको पहाडी जिल्लाहरू मध्येको एउटा जिल्ला खोटाङ  हो । पूर्वमा ट्याम्के, मैयू, मेरुङ्गडाँडा, पश्चिममा पहाडी ढालहरु हुदै सुनकोशी नदी जस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा रहेको छ । समुन्द्र सतहबाट करीव १५२ मिटर देखि ३६२० मिटरसम्मको उचाईमा रहेका प्राकृतिक पर्वतमाला ट्याम्के, मैयू, मेरुङडाँडा, साल्पा, पत्रे …

खोटाङ जिल्लाको Khotang District Read More »

Photo of Sunsari

सुनसरी जिल्ला Sunsari District

परिचय  संघिय संरचना अन्तर्गत प्रदेश नं. १ का जिल्लाहरुमध्ये दक्षिण पश्चिममा पर्ने जिल्ला सुनसरी जिल्ला हो । याे जिल्लाको नामाकरण भरौल गा.वि.स. क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो । यो नदी भरौल ,बक्लौरी ,सिंगिया ,भोक्राहा ,इनरुवा, नरसिंह ,जल्पापुर हुँदै भारततर्फ बगेको छ । सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र …

सुनसरी जिल्ला Sunsari District Read More »