सुनसरी जिल्ला Sunsari District
परिचय संघिय संरचना अन्तर्गत काेशी प्रदेश का जिल्लाहरुमध्ये दक्षिण पश्चिममा पर्ने जिल्ला सुनसरी जिल्ला हो । याे जिल्लाको नामाकरण भरौल गा.वि.स. क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो । यो नदी भरौल ,बक्लौरी ,सिंगिया ,भोक्राहा ,इनरुवा, नरसिंह ,जल्पापुर हुँदै भारततर्फ बगेको छ । सुनसरी जिल्ला दक्षिणमा समुद्र सतहदेखि १५२ मिटर र उत्तरमा …