बागलुङ जिल्ला Baglung District

परिचय गण्डकी प्रदेश अनर्तगत पर्ने ११ जिल्ला मध्येको बागलुङ जिल्ला एक पहाडी जिल्ला हो । । लोक्ताको जिल्ला, झोलुंगे पुलको जिल्ला जस्ता उपनामले परिचित यस जिल्ला नेपाल भित्रको सानो नेपाल जस्तै आकारमा पूर्व पश्चिम भै फैलिएर रहेको छ । बागलुङ…









