नेपाल सरकारका माननीय मन्त्रीहरु र जिम्मेवार मन्त्रालय

balen_mantriparisad

नेपाल सरकारको नेतृत्व श्री वालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा गरिरहनुभएको छ। प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने मुख्य मन्त्रालयहरू यस प्रकार छन्:

क्र.स. नाम पद मन्त्रालय
१ श्री वालेन्द्र शाह प्रधानमन्त्री रक्षा
२ डा.स्वर्णिम वाग्ले मन्त्री अर्थ
३ श्री शिशिर खनाल मन्त्री परराष्ट्र
४ श्री बिराज भक्त श्रेष्ठ मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
५ श्री सुधन गुरुङ मन्त्री गृह
६ श्री सुनिल लम्साल मन्त्री पूर्वाधार विकास
७ श्री सोविता गौतम मन्त्री कानून, न्याय तथा संसदीय मामिला
८ श्री महावीर पुन मन्त्री विज्ञान, प्रविधि तथा नवप्रवर्तन
९ श्री सिता बादी मन्त्री महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा
१० श्री प्रतिभा रावल मन्त्री भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन
११ श्री निशा मेहता मन्त्री स्वास्थ्य तथा खाद्य स्वच्छता
१२ श्री सस्मित पोखरेल मन्त्री शिक्षा तथा खेलकुद
१३ श्री खडक राज पौडेल मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४ डा.विक्रम तिमिल्सिना मन्त्री सूचना तथा सञ्चार
१५ श्री गिता चौधरी मन्त्री कृषि, वन तथा पर्यावरण
१६ श्री दीपककुमार शाह मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
१७ श्री रामजी यादव मन्त्री युवा, श्रम तथा रोजगार

पछिल्लो अध्यावधीक – दोश्रो मन्त्रिपरिषद् गठन मिति: २०८३ साल  ज्येष्ठ २६ गते ।

श्री दिपक कुमार साह (पदमुत्त मन्त्री):

श्री साहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्हेकोमा  प्रधानमन्त्री बालेन्द्र शाहले  श्रम, रोजगार तथा सामाजिक सुरक्षाममन्त्री दीपककुमार साहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री साहलाई पदमुक्त गरेका हुन् ।। ( पदमुत्त मिति २०८२ चैत्र २६ गते)

 श्री सुधन गुरुङ (पदमुत्त मन्त्री):

विवादास्पद व्यापारी दीपक भट्टसँग लगानी साझेदारी देखिएपछि नैतिकताका आधारमा गुरुङले राजीनामा दिएका हुन् । (पदमुत्त २०८३ बैशाख ९ गते)

प्रथम मन्त्रिपरिषद् गठन मिति: २०८२/१२/१३

मन्त्रिपरिषद् गठन तथा हेरफेर मिति: २०८२/१२/२४

मन्त्रिपरिषद् गठन तथा हेरफेर मिति: २०८२/१२/२७

मन्त्रिपरिषद् गठन तथा हेरफेर मिति: २०८३/०१/०९

मन्त्रिपरिषद् गठन तथा हेरफेर मिति: २०८३/२/२६  सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मन्त्रिपरिषद् गठन तथा कार्यविभाजनमा हेरफेर गरी निम्नलिखित माननीय मन्त्रीज्यूहरूलाई नयाँ जिम्मेवारी तोकिएको छ:

  • माननीय श्री सुधन गुरुङ: गृह मन्त्रालय

  • माननीय श्री महावीर पुन: विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय

श्री गौरी कुमारी

खाना पकाउने ग्यासको समस्या समाधान गर्न नभएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिनुभएको हो । (पदमुत्त २०८३ भाद्र  २५ गते)

मन्त्रिपरिषद् गठन तथा हेरफेर मिति: २०८३/५/२५  सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा मन्त्रिपरिषद् गठन तथा कार्यविभाजनमा हेरफेर गरी निम्नलिखित माननीय मन्त्रीज्यूहरूलाई नयाँ जिम्मेवारी तोकिएको छ:

  • माननीय श्री दिपक शाह: उद्योग, वाणिज्य तथा आपूर्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *