सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ४

सुरेश कुमार पाण्डेका गजल संग्रहहरू सबैलाई काम नगर्ने तर नेता बन्ने रहर हुन्छ, बर्गिय गफ लगाउँछौँ प्यारो आफ्नै घर हुन्छ। धेरैले थुकेका हुन्छन् आकास तिर सधैभरी, थुक आफ्नै मुखमा परेपनि ऊ बेखवर हुन्छ। अब गरिब किसान जुर्मुराउँनुपर्छ देशभित्रका, जनता एकजुट…





