नेपालमा पाइने खनिज पर्दाथहरू

नेपालमा उपलब्ध खनिज र तिनिहरू पाइने स्थान । क्र.सं. उपलब्ध खनिज खनिज पाइने स्थानहरू १ फलाम फूलचोकी, ठोसे, चितवन, कुलेखानी, भैँसे, प्यूठान, बझाङ, डोटी, जन्तर, लब्धी, फर्पिङ २ तामा तामाखानी, सीमाखानी, कुलेखानी, बुद्धखोला, वाप्सा, बाह्रबिसे, मार्फा, बन्दीपुर, ओखलढुङगा, इलामडाँडा, म्याग्दी…








