नेपालमा रहेका प्रमुख १० उपत्यकाहरू

नेपालको पहाडी भेगमा अवस्थीत  प्रमुख १० उपत्यकाहरू साथै तिनको उचाइ र रहेको स्थान ।

क्र.सं. उपत्यका उचाइ (मिटर) जिल्ला
काठमाडाैँ उपत्यका १३३७ काठमाडाैँ, ललितपुर, भत्तपुर
त्रिशुली उपत्यका ५७९ नुवाकोट
पोखरा उपत्यका ८१९ कास्की
पाँचखाल उपत्यका ८७१ काभ्रेपलाञ्चोक
बनेपा उपत्यका १५५४ काभ्रेपलाञ्चोक
पाटन उपत्यका १५३४ बैतडी
धुनिबेशी उपत्यका ८५० धादिङ
दाङ उपत्यका ६६३ दाङ
सुर्खेत उपत्यका ६६४ सुर्खेत
१० उदयपुर उपत्यका ३६० उदयपुर

स्राेत नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *