मकवानपुर जिल्ला Makwanpur District

परिचय देशकै मध्य भागमा अवस्थित मकवानपुर जिल्लाको नामाकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्साउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मुकुन्दपुर अपभ्रंश हुदै मकवानपुर भएको हो भन्ने जनश्रुति यहाँ प्रचलित रहेको छ ।मकवानपुर जिल्ला प्रदेश नं. ३ मा अवस्थित रहेको…









