आधुनिक काल, शाहवंशको परिचय, पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियान

आधुनिक नेपालको राजनीतिक इतिहास वि.स. १८२५ (ई.स.१७६८) देखि प्रारम्भहुन्छ । शाहवंशीय राजा पृथ्वीनारायण शाहले उपत्यका विजय प्राप्त गरेपछि नै आधुनिक काल सुरु भएको मानिँदै आएको छ । नेपालको आधुनिक इतिहास र भूगोलका प्रवर्तक पृथ्वीनारायण शाहले आफ्ना दिव्य उपदेशमा ‘मेरा साना…



