गुल्मी जिल्ला Gulmi District

गुल्मी जिल्लाको परिचय संघीय संरचना अनुसार लुम्विनी प्रदेश अन्र्तगत पर्ने १२ वटा जिल्ला मध्ये गुल्मी एक पहाडी जिल्ला हो । गुल्मी जिल्लाकाे नामाकरण काे सम्बन्धमा संस्कृत भाषामा सैनिक वा पल्टनलाई गुल्म भनिने र सामरिक महत्व बोकेको हालको गुल्मी क्षेत्रमा पनि…









