बाजुरा जिल्ला Bajura District

परिचय सुदुर पश्चिमाञ्चल प्रदेशका ९ वटा जिल्लाहरू मध्ये बाजुरा जिल्ला विकासका दृष्टिकोणले पिछडिएको जिल्ला हो । बाजुरा जिल्लाको नामाकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाणहरु भेट्न नसकिएतापनि पुराना कहावतहरु प्रचलनमा रहेका छन् । पौराणिक कालमा यस बाजुरा जिल्लाको स्वतन्त्र…









