डोल्पा जिल्ला Dolpa District

परिचय कर्णाली प्रदेश अन्तरगत पर्ने नेपालको सबै भन्दा ठुलो जिल्लाको रुपमा परिचित यस जिल्लाको आफ्नै भौगोलिक बिशिष्टता रहेको छ । यस जिल्लालाई अधिकांश हिमाल, अग्ला थुम्का र पहाडहरुले ओगटेको छ । प्राकृतिक सौन्दर्यता र जडिबुटीले धनी यस जिल्ला पर्यटकीय स्थलको…








