प्यूठान जिल्ला Pyuthan District

परिचय नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्विनी प्रदेश मा पर्ने पहाडी जिल्ला मध्ये प्यूठान एक हो । प्यूठान जिल्लाको नामाकरणको सम्वन्धमा कर्कपेट्रिकका अनुसार प्रार्थना (पूरथाना) बाट अपभ्रंश हुँदै प्यूठान भएको, ह्यामिल्टनका अनुसार पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्रार्थनाबाट प्यूठान नाम रहन गएको…









