Suresh Bhusal

नेपालका प्राकृतिक श्रोत, साधन र तिनीहरूको चीनारी

      १) भूमि  नेपालका प्राकृतिक स्रोत र साधनहरूमध्ये भूमि एक महत्वपुर्ण स्रोत हो । नेपालको धरातल र वनस्पतिमा भिन्नता भएझैँ यहाँको माटोको अवस्था र गुणमा पनि धेरै भिन्नता छ । Land Resource Mapping Project (१९७८÷७९) का अनुसार नेपालमा खेतीयोग्य भू–भाग १८ प्रतिशत रहेको छ । नेपालमा अभ्यास गरिएका केही भूमि व्यवस्था रैकर शब्दको …

नेपालका प्राकृतिक श्रोत, साधन र तिनीहरूको चीनारी Read More »

हावापानीको आधारमा नेपालको भाैगोलीक विभाजन

नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गरिएको छ। १) उष्ण मनसुनी हावापानी २) न्यानो समशीतोष्ण हावापानी ३) ठण्डा समशीतोष्ण हावापानी ४) लेकाली हावापानी ५) ध्रुवीय वा हिमाली हावापानी   १) उष्ण मनसुनी हावापानी अर्धउष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई, भाबर, दून र चुरे क्षेत्रको १,२०० मिटर (४,००० …

हावापानीको आधारमा नेपालको भाैगोलीक विभाजन Read More »

नदीको आधारमा नेपालको भाैगोलिक विभाजन

नदीको आधारमा नेपालको विभाजन तिन प्रकारले गरिएको छ १) कोशी प्रदेश २) गण्डकी प्रदेश ३) कर्णाली प्रदेश १) कोशी प्रदेश  पूर्वमा कञ्चनजङ्घा हिमालदेखि पश्चिममा लाङटाङ हिमाल (गोसाइस्थान)बीचको क्षेत्रलाई कोशी प्रदेश भनिन्छ । तमोर, अरुण, लिखू, दूधकोशी, तामाकोशी,सुनकोशी र इन्द्रावती मिलेर सप्तकोशी नदी बनेको छ । यो नेपालको सबैभन्दाठूलो नदी हो । यो नदी ७२० की.मी. …

नदीको आधारमा नेपालको भाैगोलिक विभाजन Read More »

धरातलिय स्वरुपको आधारमा नेपालको भौगोलिक विभाजन

  धरातलिय स्वरुपको आधारमा नेपालकोे भौगोलिक विभाजनलाई तिन भागमा विभाजन गरिएको छ। हिमाली प्रदेशपहाडी प्रदेशतराई प्रदेश हिमाली प्रदेश  नेपालको उत्तरी भेगमा दाँतका लहरजस्तै पङतिबद्ध रुपमा अवस्थित हिउँ र चटनले निर्मित हिमाली क्षेत्रले नेपालको पन्ध्र प्रतिशत भु – भाग ओगटेको छ । करिव २५ देखि ५० किलोमिटर उत्तर दक्षिण चौडाइभित्र फैलिएको हिमाली प्रदेश समुन्द्र सतहदेखि करिब …

धरातलिय स्वरुपको आधारमा नेपालको भौगोलिक विभाजन Read More »

नेपालको भौगोलिक चिनारी

नेपालको भौगोलिक चिनारी दक्षिण एसियामा अवस्थित नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । समुन्द्री सतह देखि करिब ११२७ की.मी. टाढा पर्दछ भने एसियाका दुई विशाल मुलुकहरु भारत र चीनको बीचमा नेपाल रहेको छ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग की.मी. अर्थात ५६,८२७ वर्गमाईल छ । नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ की.मी.र उत्तर दक्षिण चौडाई १९३ की.मी सरदर रहेको …

नेपालको भौगोलिक चिनारी Read More »

नेपालको [राष्ट्रिय गान]

रचनाकार : प्रदिप कुमार राई (व्याकुल माईला) सङ्गीतकार : अम्बर गुरुङ   सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली सार्वभौम फैलिएका, मेची महाकाली ।     प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरुका रगतले, स्वतन्त्र र अटल ।   ज्ञानभुमि, शान्तिभुमी तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमी नेपाल ।   बहुल जाति, भाषा, धर्म, संस्कृति छन् …

नेपालको [राष्ट्रिय गान] Read More »