नेपाल र चीन–तिब्बत सम्बन्धका ऐतिहासिक सन्धि सम्झौताहरू

नेपालको तिब्बत र चीनसँग ज्यादै पुरानो सम्बन्ध रहेको छ । लिच्छविकालीन ठकुरी राजा अंशुवर्माको समयदेखि सुदृढ बन्दै आएको नेपाल–चीन–तिब्बत सम्बन्ध पछिका वर्षहरूमा अझ सुदृढ बन्दै आएको पाइन्छ । नेपाल–चीन–तिब्बतबीच सन् १७८८, सन् १७९१ र सन् १८५५ मा गरी तीनपटक ठूला…






