नेपाल चिनारी
नेपालको राष्ट्रिय गान सयौँ थुङ्गा फूलका हामी, एउटै माला नेपाली सार्वभौम फैलिएका, मेची महाकाली । प्रकृतिका कोटीकोटी सम्पदाको आँचल वीरहरुका रगतले, स्वतन्त्र र अटल । ज्ञानभुमि, शान्तिभुमी तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमी नेपाल । बहुल जाति, भाषा,…







