Suresh Bhusal

Suresh Bhusal

सुरेस भुसाल चिनारी नेपालका परिकल्पनाकार का साथै प्रमुख सम्पादक समेत हुन ।

Nepal as an Ancient Country

Nepal has been described as a very ancient country in different religious books and ancient religious mythology (Purans). In the mountain ranges and valleys formed about 130 million years ago, it has been found that the attraction of creatures towards…

नेपालको संविधानको विशेषता र संविधानमा उल्लेखित मौलिक हक र कर्तव्य

Nepal ko sambidhan

दोस्रो संविधानसभाद्वारा निर्माण गरिएको नेपालको संविधान २०७२ असोज ३ गते जारी भयो । यो संविधानका विशेषता र संविधानमा उल्लेखित मौलिक हक र कर्तव्य निम्नानुसार छन । नेपालको संविधान PDF  File मा  डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस नेपालको संविधानका विशेषताहरू १.…

नेपालमा मनाइने प्रमुख जात्रा

janagadana 2078

नेपालमा विभिन्न जातजाति, विभिन्न भाषाभाषी बोल्ने र विभिन्न धर्म मान्ने मानिसहरू बस्दछन् । विभिन्न जातजाति र धर्म मान्ने मानिसहरूका आ–आफ्ना रीतिथिति रहनसहन चालचलनहरूमा पनि विविधता पाइन्छ । नेपालमा मनाइने प्रमुख जात्रा, चाडपर्व एवं बाजागाजाको बारेमा तल चर्चा गरिएको छ ।…

संघिय राजधानी काठमाडौँ बाट जिल्लाका सदरमुकामहरूको सडक दूरी

काठमार्डौबाट सडकदूरीको दृष्टिकोणले सबैभन्दा टाढाको जिल्ला सदरमुकाम बाजुरा जिल्लाको सदरमुकाम मातर्डी (९७२.९३ किलोमिटर) हो भने त्यसपछिका सबैभन्दा टाढाका जिल्ला सदरमुकामहरूमा क्रमशः दार्चुला जिल्लाको दार्चुला (९६०.८६ किलोमिटर, अछाम जिल्लाको सदरमुकाम मङ्गलसेन (९३८. १६ किलोमिटर), बझाङको चैनपुर (९०३.४८ किलोमिटर) र मुगुको गमगढी…

नेपाली काष्ठकला, गीत, सङ्गीत र नृत्य कला

janagadana 2078

नेपालमा प्रचलित काष्ठकला लिच्छविकालीन काष्ठकला कृतिहरू उपलब्ध छैनन् । तर उक्त समयमा दरबार, मन्दिर, विहार घरहरूमा काठको प्रयोग हुन्थ्यो । कलाशास्त्रीहरूको भनाई अनुसार ६४ कला हुन्छन् । तिनीहरुमध्ये एक ललितकला विधामा समेटिएको कला काष्ठकला हो । नेपालमा काष्ठकला प्राचीनकालदेखि नै…

नेपाली मूर्तिकला र तिनका विशेषता

नेपालको ऐतिहासिक कालविभाजन अनुसार नै यहाँको कलालाई पनि प्राचीन, मध्यकालीन र शाहकालीन गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ । नेपालको प्राचीनकला पनि शैलीको आधारमा तीन भागमा वर्गीकरण गरिएको पाइन्छ –प्रारम्भिक काल, लिच्छवि काल र मध्यकालीन काल । नेपालको प्राचीन मूर्ति…

नेपाली चित्रकला र तिनका विशेषता

nepali chitrakala

मानवले भाषा र लिपिको आविष्कार गर्नुभन्दा अगाडिदेखि नै चित्रकलाको सुरुवात गरेको देखिन्छ । जुन समयमा मानवले भाषाको विकास गरेको थिएन, त्यो समयमा नै उसले चित्रको माध्यमबाट आफ्ना अनुभवहरू प्रस्तुत गरेको पाइन्छ । पाषाण कालमा यूरोपका विभिन्न गुफाहरूमा निर्माण गरिएका चित्रहरूले…

नेपाली वास्तुकला र तिनका विशेषता

nepali bastu kala

नेपाली वास्तुकला र तिनका विशेषता वास्तुशैली एवं कलाको दृष्टिबाट नेपालमा पाइने मन्दिरहरूलाई निम्न तीन प्रकारमा विभक्त गर्न सकिन्छ । प्यागोडा शैली (छाने शैली) हिन्दूहरूले आस्थाका साथ पूजा गर्ने देवता रहने यस्ता मन्दिरहरूमा भक्ति, पूजा र प्रदक्षिणा पथको प्रयोजनलाई पूरा गर्ने…

इतिहास देखी वर्तमान समय सम्मको नेपालको संवैधानिक विकासक्रम

राणा शासनको अन्त्यतिर २००४ साल माघ १४ का दिन राणा प्रधानमन्त्री पद्म शमशेरले जारी गरेको नेपाल सरकारको वैधानिक कानुन नै नेपालको पहिलो संविधान हो । यसअघि नेपालको इतिहासमा कुनै पनि लिखित वा अलिखित संविधानको रूपरेखा पाइँदैन । नेपालको संवैधानिक विकासलाई…

इतिहास देखी वर्तमान समय सम्मको नेपालको राजनीतिक विकासक्रम

पृथ्वीनारायण शाह गोरखाको राजा हुँदा भारतमा इष्ट इण्डिया कम्पनीको नाममा अंग्रेज सरकारको स्थापना र विस्तार भैरहेको थियो । विगतको एकीकृत नेपाल विविध कारणले बाइसे चौबीसे राज्यमा विभाजित भई एक आपसमा शत्रुतापूर्ण व्यवहार र युद्धमा सीमित थिए ।एकातर्फ देशको राष्ट्रिय अखण्डता…