संघीय संरचना अनुसार प्रदेशमा जिल्लाको विभाजन र प्रादेशिक नक्सा सहित

कोशी प्रदेश अन्र्तगत पर्ने १४ वटा जिल्लाहरू नक्सा सहित

Koshi Province Map Province 1 Map

१) ओखलढुंगा २)  उदयपुर ३) खोटाङ ४) सोलोखुम्बु ५) झापा ६) इलाम ७) पाँचथर ८) तेह्रथुम ९) माेरङ् १०) भोजपुर ११) संखुवासभा १२) धनकुटा १३) ताप्लेजुङ १४) सुनसरी

मधेश प्रदेश अन्र्तगत पर्ने ८ वटा जिल्लाहरू नक्सा सहित

Madhesh Province Map Province 2 Map

१) बारा २) सिराहा ३) पर्सा ४) रौतहट ५) धनुषा ६) सर्लाही ७) मोहोत्तरि ८) सप्तरी

बाग्मती प्रदेश अन्र्तगत पर्ने १३ वटा जिल्लाहरू नक्सा सहित

Bagmati Province Map

 

१)  रामेछाप २)  दोलखा ३) सिन्धुपाल्चोक ४) धादिङ ५) सिन्धुली ६) काभ्रेपलाञ्चोक ७) नुवाकोट ८) रसुवा ९)  चितवन १०)  ललितपुर ११)  भक्तपुर १२)  काठ्माण्डौ १३) मकवानपुर

गण्डकी प्रदेश अन्र्तगत पर्ने ११ वटा जिल्लाहरू नक्सा सहित

Gandaki Province Map

१) मनाङ २) मुस्ताङ ३) तनहुँ ४) नवलपरासी (सुस्ता पुर्ब) ५) पर्बत ६) कास्की ७) गोर्खा ८) लम्जुङ ९) म्याग्दी १०) बाग्लुङ ११) स्याङ्जा

लुम्विनी प्रदेश अन्र्तगत मा पर्ने १२ वटा जिल्लाहरु नक्सा सहित

Lumbini Province Map

१) अर्घाखाँची २) बर्दिया ३) नवलपरासी (सुस्ता पश्चिम ) ४) रोल्पा ५) कपिलवस्तु ६) पाल्पा ७) प्युठान ८) गुल्मि ९) रुपन्देही १०) बाँके ११) रुकुम(पुर्बु भाग) १२) दाङ

कर्णाली प्रदेश अन्र्तगत मा पर्ने १०  वटा जिल्लाहरु नक्सा सहित

Karnlai Province Map

१) हुम्ला २) सुर्खेत ३) मुगु ४) डोल्पा ५) जुम्ला ६) कालिकोट ७) रुकुम(पश्चिम् भाग) ८)  सल्यान ९)  जाजरकोट १०)  दैलेख

सुदुरपश्चीम प्रदेश अन्र्तगत मा पर्ने ९ वटा जिल्लाहरु नक्सा सहित

Sudurpaschim Province Map

१) बाजुरा २) बैतडी ३) अछाम ४) कैलाली ५) बझाङ ६) डोटि ७) डडेल्धुरा ८) कंचनपुर ९) दार्चुला

One comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *