नेपालका इतिहासमा शाहवंशीय राजाहरू

  क्र.सं. राजाहरू समयावधि १ पृथ्वीनारायण शाह १७९९–१८३१ २ प्रतापसिंह शाह १८३१–१८३४ ३ रणबहादुर शाह १८३४–१८५५ ४ गीर्वाणयुद्ध शाह १८५५–१८७३ ५ राजेन्द्र विक्रम शाह १८७३–१९०४ ६ सुरेन्द्र विक्रम शाह १९०४–१९३८ ७ युवराज त्रैलोक्य वीर विक्रम शाह राजकुमार हुदैँ नै मृत्यु…

नेपालकाे ईतिहासमा घटेका मुख्य पर्वहरूकाे संक्षेपमा चिनारी

कोत पर्व : नेपालको ईतिहासमा कोत पर्वको त्यस समयमा महारानी राज्यलक्ष्मी र प्रधानमन्त्री फत्तेजंग शाह थिए । महारानी राज्यलक्ष्मीका प्रिय पात्र मन्त्रीपरिषदका सदस्य गगन सिंहको वि.स. १९०३ भाद्र ३ गते रहस्यमय हत्या भएको थियो  । सोही हत्या पत्ता लगाउन महारानी…

नेपालमा राणाशासन काल र तिनकाे मुख्य याेगदान

बालनरसिंह कुँवरका छोरा जंगबहादुर कुँवरले कोतपर्वपछि राज्य शासन हत्याए । भण्डारखाल पर्व र अलौ पर्वपछि जंगबहादुर शक्तिशाली बने र लमजुङ र तनहुँको  श्री ३ बने र राणा शासनको जग हाले । नेपालकाे इतिहासमा रक्तपातपूर्ण र लज्जात्मक षडयन्त्रकाे रूपमा काेतपर्व रहेकाे…

आधुनिक काल, शाहवंशको परिचय, पृथ्वीनारायण शाह र नेपाल एकीकरण अभियान

आधुनिक नेपालको राजनीतिक इतिहास वि.स. १८२५ (ई.स.१७६८) देखि प्रारम्भहुन्छ । शाहवंशीय राजा पृथ्वीनारायण शाहले उपत्यका विजय प्राप्त गरेपछि नै आधुनिक काल सुरु भएको मानिँदै आएको छ । नेपालको आधुनिक इतिहास र भूगोलका प्रवर्तक पृथ्वीनारायण शाहले आफ्ना दिव्य उपदेशमा ‘मेरा साना…

मल्ल राजाहरूका मुख्य कृतिहरू

जयस्थिति मल्ल पेसागत हकहितको संरक्षण, जग्गालाई अब्बल, दोयम, सिम र चाहार गरी ४ भागमा विभाजन, घर, जमिन बेचविखन गर्न र बन्धक राख्न पनि पाइने व्यवस्था; माना, पाथी, ढक तराजुमा सुधार, चारवर्ण छत्तीस जातको सामाजिक व्यवस्था, जातीय पेसा र पहिरनको व्यवस्था,…

मध्यकालमा नेपाल एक चिनारी

वि.स. ९३६ मा ‘नेपाल संवत्’ सुरु भएपछि नेपालको इतिहासमा ‘मध्यकाल’ प्रारम्भ भएको मानिएको छ । वि.स ९३६ देखि नेपालको एकीकरण भएको अवधि १८२५ सम्म र लिच्छविकालको समाप्तिपछि र मल्लको पतन हुनुअघिसम्मको करिब ९०० वर्ष लामो समयलाई नेपालको इतिहासमा मध्यकाल भनिन्छ…

प्राचीन नेपाल एक चिनारी

नेपाली सभ्यताको इतिहासलाई केलाउँदा यहाँको प्राचीन इतिहास धेरै हदसम्म काल्पनिक र अतिरञ्जित भए तापनि मूल कुराहरू प्रमाणित भएका छन् । इसापूर्व हजारौँ वर्ष अगाडिदेखि नै प्राचीनकाल सुरु भएको मानिए तापनि ईश्वी संवत्को थालनी अघिसम्म नेपालको इतिहास स्पष्ट छैन । किराँतकालपूर्वका…

नेपाल नामकरणको आधार

नेपाल देशकाे नाम  नेपाल रहनुमा मुख्यत दुइ वटा आधारहरू रहेका छन जसलाइ यहाँ प्रस्तुत गरिएकाे छ । मल्लकालमा नेपाल काठमाडौँ उपत्यका र वरिपरिमात्र सीमित रह्यो । एकीकरणपश्चात् काठमाडौँ राजधानी भयो र ‘नेपाल’ शब्दले आजको नेपाल राष्ट्रलाई नै बुझाउन थाल्यो ।…

नेपालको ऐतिहासिक चिनारी सङक्षेपमा

नेपालको सङ्क्षिप्त ऐतिहासिक चिनारी विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन गरिएको छ ।  करीब १३ करोड वर्षअगाडि बनेका यहाँका पर्वत श्रृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ । पश्चिम नेपालको बुटवलक्षेत्रमा…