काभ्रेपलाञ्चोक जिल्ला Kavrepalanchok District

परिचय प्रशिद्ध पलान्चोक भग्वतीवाट पलान्चोक र काभ्रे नित्य चण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलान्चोक रहन गएको जनविश्वास रहि आएको छ । संघिय संरचना अनुसार हाल बाग्मती प्रदेश अन्तर्गत पर्ने यस जिल्लाको जिल्ला सदरमुकाम धुलिखेलमा रहेको छ । वि.सं.…









