सप्तरी जिल्ला Saptari District

छिन्नमस्ता भगवती मन्दिर

सप्तरी जिल्लाको गाउँपालिका र नगरपालिका विवरण महानगरपालिका उप-महानगरपालिका नगरपालिका गाउँपालिका जम्मा स्थानीय तह जम्मा वडा जनसंख्या (२०७८) संख्या वडा संख्या वडा संख्या वडा संख्या व‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍डा – – – – ९ १०७ ९ ५७ १८ १६४ ७०६२५५ परिचय मधेश प्रदेश अन्त्रगत…

सिराहा जिल्ला Siraha District

salahesh

सिराहा जिल्लाको गाउँपालिका र नगरपालिका विवरण महानगरपालिका उप-महानगरपालिका नगरपालिका गाउँपालिका जम्मा स्थानीय तह जम्मा वडा जनसंख्या (२०७८) संख्या वडा संख्या वडा संख्या वडा संख्या व‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍डा – – – – ८ ११८ ९ ४६ १७ १६४ ७३९९५३ परिचय मधेश प्रदेश अन्तर्गत…

रौतहट जिल्ला Rautahat District

Photo of Rautahat

रौतहट जिल्लाको गाउँपालिका र नगरपालिका विवरण महानगरपालिका उप-महानगरपालिका नगरपालिका गाउँपालिका जम्मा स्थानीय तह जम्मा वडा जनसंख्या (२०७८) संख्या वडा संख्या वडा संख्या वडा संख्या व‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍डा – – – – १६ १४७ २ १० १८ १५७ ८१३५७३ परिचय मधेश प्रदेश अन्र्तगत…

पर्सा जिल्ला Parsha District

Photo of Birgunj

पर्सा जिल्लाको गाउँपालिका र नगरपालिका विवरण महानगरपालिका उप-महानगरपालिका नगरपालिका गाउँपालिका जम्मा स्थानीय तह जम्मा वडा जनसंख्या (२०७८) संख्या वडा संख्या वडा संख्या वडा संख्या व‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍डा १ ३२ – – ३ २८ १० ५२ १४ ११२ ६५४४७१ परिचय जिल्ला प्रशासन कार्यालय…

बारा जिल्ला Bara District

Photo of Bara

बारा जिल्लाको गाउँपालिका र नगरपालिका विवरण महानगरपालिका उप-महानगरपालिका नगरपालिका गाउँपालिका जम्मा स्थानीय तह जम्मा वडा जनसंख्या (२०७८) संख्या वडा संख्या वडा संख्या वडा संख्या व‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍डा – – २ ५१ ५ ५५ ९ ६१ १६ १६७ ७६३१३७ परिचय बारा जिल्ला समुन्द्र…

भोजपुर जिल्ला Bhojpur District

परिचय भोजपुर काेशी प्रदेश मा अविस्थत एक सुन्दर पुर्वि पहाडी जिल्ला हाे । यस जिल्लाको पुरानो नाम सिद्धपुर थियो पछि पृथ्वीनारायण शाहले माझ किराँत विजय गर्दै आउँदा यस ठाउँलाई जितेपछि जितेको खुसीयालीमा ठुलो भोज खाएको र बाँकी रहेको भोज यही…

उदयपुर जिल्ला Udayapur District

Rauta Pokhari Udaypur

परिचयः जिल्ला समन्वय समिति उदयपुरका अनुसार महाभारत श्रृङ्खलादेखि चुरे पर्वत मालाको भित्री मधेश क्षेत्र भित्र उदयपुर जिल्ला विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित रहेको छ । यो जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्दछ । पूुर्वतिर साँघुरिएर पश्चिमतिर फुक्दै…

ओखलढुङ्गा जिल्ला Okhaldhunga District

Picture of Okhaldhunga

परिचय भूगोलको हिसाबले पहाडी जिल्ला मानिने ओखलढुंगा प्राचिन कालमा राजा जनकद्वारा शासित मिथिला राज्यमा पर्दथ्यो भन्ने किम्वदन्ती छ । महाभारत कालमा “भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुङ्गा “रहन गएको…

खोटाङ जिल्लाको Khotang District

Khotang-diktel

परिचय काेशी प्रदेश को  पूर्वी क्षेत्रको पहाडी जिल्लाहरू मध्येको एउटा जिल्ला खोटाङ  हो । पूर्वमा ट्याम्के, मैयू, मेरुङ्गडाँडा, पश्चिममा पहाडी ढालहरु हुदै सुनकोशी नदी जस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा रहेको छ । समुन्द्र सतहबाट…

सुनसरी जिल्ला Sunsari District

Photo of Sunsari

परिचय  संघिय संरचना अन्तर्गत काेशी प्रदेश का जिल्लाहरुमध्ये दक्षिण पश्चिममा पर्ने जिल्ला सुनसरी जिल्ला हो । याे जिल्लाको नामाकरण भरौल गा.वि.स. क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो । यो नदी भरौल ,बक्लौरी ,सिंगिया ,भोक्राहा ,इनरुवा, नरसिंह…