दैलेख जिल्ला Dailekh District

दैलेख जिल्लाको परिचय दैलेख जिल्ला तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्र्तगत भेरी अञ्चलमा पर्ने र हाल आएर कर्णाली प्रदेश अन्तरगत पर्ने एक पहाडी जिल्ला हो । यस जिल्लाको नाम “दैलेख” कसरी रहन गयो भन्ने सम्बन्धमा विभिन्न किंवदन्तीहरु प्रचलित छन् । पौराणिक…









