नेपालमा मनाइने प्रमुख चाडपर्वहरु

नेपालमा मनाइने प्रमुख चाडपर्वहरु नेपालमा विभिन्न जातजाति, विभिन्न भाषाभाषी बोल्ने र विभिन्न धर्म मान्ने मानिसहरू बसोवास गर्दछन् । विभिन्न जातजाति र धर्म मान्ने मानिसहरूका आ–आफ्ना रीतिथिति रहनसहन चालचलनहरूमा पनि विविधता पाइन्छ । नेपालमा मनाइने प्रमुख चाडपर्वको बारेमा यहाँ चर्चा गरिएको…

अर्घाखाँची जिल्लाको चिनारी

Supa Deurali Mandir

परिचय नेपाल सरकारको संघीय संरचना अनुसार प्रदेश नं. ५ अन्र्तगत पर्ने १२ वटा जिल्ला मध्ये अर्घाखाँची जिल्ला एक पहाडी जिल्ला हो ।  अर्घाखाँची जिल्लाको नामकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार यस जिल्लाको अर्घा भन्ने स्थानमा रहेको भगवती मन्दिरमा अर्घका रूपमा दही…

कञ्चनपुर जिल्ला Kanchanpur District

kanchanpur

कञ्चनपुर जिल्लाको परिचय कञ्चनपुर जिल्ला नेपालको एकीकरण हुनुभन्दा पहिले बाइसे–चौबिसे राज्य रहेका वखत डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो । त्यतिबेलासम्म यस जिल्लाको नामकरण भइसकेको थिएन । मल्ली माल र तल्ली मालको नामबाट चिनिने यस जिल्लाको भूभाग पनि कैलाली जिल्लाकै भूभागमा…

बाजुरा जिल्ला Bajura District

परिचय सुदुर पश्चिमाञ्चल प्रदेशका ९ वटा जिल्लाहरू मध्ये  बाजुरा जिल्ला विकासका दृष्टिकोणले पिछडिएको जिल्ला हो ।   बाजुरा जिल्लाको नामाकरण कसरी रहन गएको हो भन्ने लिखित प्रमाणहरु भेट्न नसकिएतापनि पुराना कहावतहरु प्रचलनमा रहेका छन् । पौराणिक कालमा यस बाजुरा जिल्लाको स्वतन्त्र…

अछाम जिल्ला Achham District

परिचय भौगोलिक हिसाबले सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला मध्ये सबैभन्दा ठुलो जिल्लाको रुपमा अछाम जिल्ला रहेको छ । अछाम जिल्लाको नामाकरणको सम्बन्धमा विभिन्न जनविश्वास रहि आएका छन जस मध्ये तीन किसिमका जनश्रुतीहरु यहाँ प्रस्तुत गरिएको छ । प्रथमः प्राचीनकालमा भारतीय मुगल साम्राज्यको…

बझाङ जिल्ला Bajhang District

बझाङ जिल्लाको परिचय जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेश नं. ७ को उत्तरी भागमा यो हिमाली जिल्ला बझाङ्ग अवस्थित रहेको छ । नेपालकै शिक्षामा अग्रणी भुमिका निर्वाह गर्ने  बझाङ्ग जिल्ला जयपृथ्वी बहादुर सिंह जस्ता मानवतावादी राजा,…

डोटी जिल्ला Doti District

doti district

परिचय साविकमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल रहेको यस डोटी जिल्ला हाल सुदूर पश्चिम प्रदेशमा पर्दछ । सिलगढी सदरमुकाम रहेको यस जिल्लाको पूर्वमा अछाम र सुर्खेत, पश्चिममा डडेल्धुरा र बैतडी, उत्तरमा बझाङ तथा दक्षिणमा कैलाली जिल्लाहरू रहेका छन् । भौगोलिक…

कैलाली जिल्ला Kailali District

कैलाली जिल्लाको  परिचय कञ्चनपुर जिल्ला नेपालको एकीकरण हुनुभन्दा पहिले बाइसे–चौबिसे राज्य रहेका वखत डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो । त्यतिबेलासम्म यस जिल्लाको नामकरण भइसकेको थिएन । मल्ली माल र तल्ली मालको नामबाट चिनिने यस जिल्लाको भूभाग पनि कैलाली जिल्लाकै भूभागमा…

दार्चुला जिल्ला Darchula District

परिचय नेपालको सुदूर पश्चिमाञ्चल प्रदेश अन्तरगतका ९ जिल्ला मध्ये छुट्टै महत्व बोकेको दार्चुला जिल्ला एक हो।  एशियाका दुई शक्तिशाली राष्ट्र भारत र चीनको सिमानासंग जोडिएको  दार्चुला जिल्लाको नामाकरणको सम्बन्धमा दार्चुला कसरी रहन गयो भन्ने सम्बन्धमा कुनै लिखित प्रमाण प्राप्त नभएतापनि…

बैतडी जिल्ला Baitadi District

[district_table district=”बैतडी”] परिचय नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलका चार जिल्ला मध्ये एक धार्मिक महत्व बोकेको बैतडी जिल्ला मित्रराष्ट्र भारत संग महाकाली नदिले सीमाना जोडिएको पहाडी जिल्ला हो । बैतडी जिल्लाको हरेक ठाउं र स्थानले केहि विशेष किसिमको इतिहास वोकेको हुन्छ…