नेपाली भाषाको विकास र विस्तार

नेपाली भाषा भारोपेली भाषा परिवारको सतमवर्गभित्र पर्ने भाषा हो । यसको सम्बन्ध आर्य इरानेली शाखाको आधुनिक आर्यभाषासँग रहेको पाइन्छ । नेपाली भाषा, आधुनिक आर्य भाषाहरूमध्ये एक हो । यो संस्कृत, प्राकृत र अप्रभंश हुँदै विकसित भएको हो । प्राकृत तथा…




