बैतडी जिल्ला Baitadi District

[district_table district=”बैतडी”] परिचय नेपालको सुदुरपश्चिम प्रदेश अन्तर्गत महाकाली अञ्चलका चार जिल्ला मध्ये एक धार्मिक महत्व बोकेको बैतडी जिल्ला मित्रराष्ट्र भारत संग महाकाली नदिले सीमाना जोडिएको पहाडी जिल्ला हो । बैतडी जिल्लाको हरेक ठाउं र स्थानले केहि विशेष किसिमको इतिहास वोकेको हुन्छ…








