नेपालको राजनीतिक विभाजन (संघ, प्रदेश र स्थानीय तह)
संघ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था छ । संघीय संरचनाको सबैभन्दा माथिल्लो इकाइको रुपमा रहने संघीय तहलाई संघका रुपमा परिभाषित गरिएको छ । संघीय सरकारलाई नेपाल सरकारका नामले पनि चिनिन्छ । नेपालको संविधानले अनुसूची ५ मा संघको अधिकारको सूचीको व्यवस्था गरेको छ । त्यस्तो …
नेपालको राजनीतिक विभाजन (संघ, प्रदेश र स्थानीय तह) Read More »