धरातलिय स्वरुपको आधारमा नेपालको भौगोलिक विभाजन

धरातलिय स्वरुपको आधारमा नेपालकोे भौगोलिक विभाजनलाई तिन भागमा विभाजन गरिएको छ। हिमाली प्रदेशपहाडी प्रदेशतराई प्रदेश हिमाली प्रदेश नेपालको उत्तरी भेगमा दाँतका लहरजस्तै पङतिबद्ध रुपमा अवस्थित हिउँ र चट्टानले निर्मित हिमाली क्षेत्रले नेपालको पन्ध्र प्रतिशत भु–भाग ओगटेको छ । करिब २५…

