हरिबोधिनी (ठुलो) एकादशी — तुलसी विवाह र परम्परा |

हरिबोधिनी एकादशीलाई थुप्रै ठाउँमा ठुलो एकादशी वा देवउठनी एकादशी पनि भनिन्छ। यो दिन भगवान् विष्णु जाग्रित हुने, तुलसीको विवाह हुने र विभिन्न धार्मिक परम्पराहरूको आरम्भ मानिन्छ। भगवान् विष्णु जाग्रित हुने पवित्र दिन वैदिक परम्पराअनुसार, विष्णु भगवान् चार महिनाको योगनिद्रामा प्रवेश…





