Category काेशी प्रदेश

काेशी प्रदेश

प्रदेश परिचय हिमाल, पहाड र तराईसम्म फैलिएको यस प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ…

भोजपुर जिल्ला Bhojpur District

परिचय भोजपुर काेशी प्रदेश मा अविस्थत एक सुन्दर पुर्वि पहाडी जिल्ला हाे । यस जिल्लाको पुरानो नाम सिद्धपुर थियो पछि पृथ्वीनारायण शाहले माझ किराँत विजय गर्दै आउँदा यस ठाउँलाई जितेपछि जितेको खुसीयालीमा ठुलो भोज खाएको र बाँकी रहेको भोज यही…

उदयपुर जिल्ला Udayapur District

Rauta Pokhari Udaypur

परिचयः जिल्ला समन्वय समिति उदयपुरका अनुसार महाभारत श्रृङ्खलादेखि चुरे पर्वत मालाको भित्री मधेश क्षेत्र भित्र उदयपुर जिल्ला विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित रहेको छ । यो जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा पर्दछ । पूुर्वतिर साँघुरिएर पश्चिमतिर फुक्दै…

ओखलढुङ्गा जिल्ला Okhaldhunga District

Picture of Okhaldhunga

परिचय भूगोलको हिसाबले पहाडी जिल्ला मानिने ओखलढुंगा प्राचिन कालमा राजा जनकद्वारा शासित मिथिला राज्यमा पर्दथ्यो भन्ने किम्वदन्ती छ । महाभारत कालमा “भीमले यहाँ रहेको ओखल जस्तो गहिरो खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुङ्गा “रहन गएको…

खोटाङ जिल्लाको Khotang District

Khotang-diktel

परिचय काेशी प्रदेश को  पूर्वी क्षेत्रको पहाडी जिल्लाहरू मध्येको एउटा जिल्ला खोटाङ  हो । पूर्वमा ट्याम्के, मैयू, मेरुङ्गडाँडा, पश्चिममा पहाडी ढालहरु हुदै सुनकोशी नदी जस्ता प्राकृतिक तथा ऐतिहासिक सिमानाले घेरेको खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल बजारमा रहेको छ । समुन्द्र सतहबाट…

सुनसरी जिल्ला Sunsari District

Photo of Sunsari

परिचय  संघिय संरचना अन्तर्गत काेशी प्रदेश का जिल्लाहरुमध्ये दक्षिण पश्चिममा पर्ने जिल्ला सुनसरी जिल्ला हो । याे जिल्लाको नामाकरण भरौल गा.वि.स. क्षेत्रको चारकोसे झाडीबाट उत्पत्ति भएको सुनसरी नदीको नामबाट भएको हो । यो नदी भरौल ,बक्लौरी ,सिंगिया ,भोक्राहा ,इनरुवा, नरसिंह…

सोलुखुम्बु जिल्ला Solukhumbu District

परिचय जिल्ला समन्वय समिति सोलुखुम्बुका अनुसार याे जिल्ला काेशी प्रदेशको  उत्तर भागमा पर्दछ । यस जिल्लाको उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पुर्वमा भोजपुर र संखुवासभा,पश्चिममा दोलखा र रामेछाप तथा दक्षिणमा ओखलढुङगा र खोटाङ जिल्लाहरु पर्दछन । यहाँका मनोरम…

मोरङ जिल्ला Morang District

Photo of Morang

परिचयः जिल्ला प्रशासन मोरङका अनुसार मोरङ जिल्ला नेपालको काेशी प्रदेश मा पर्ने औद्योगिक जिल्ला हो। पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला, औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ।प्राचीनकालमा विराट राजाको राजधानीको रुपमा रहेको तथ्य इतिहासले…

धनकुटा जिल्ला Dhankuta District

परिचय कोशी प्रदेश  मा पर्ने धनकुटा जिल्ला नेपालको पुर्वि पहाडि जिल्ला हाे। धनकुटा जिल्लाको नामाकरण  धनकुटा कसरी रहन गयो भन्ने सम्वन्धमा  धनकुटाको सदरमुकाममा कागतेपोखरी अवस्थित छ । यो पोखरीको केही उत्तरमा डाँडाका दुई थुम्काहरु छन् । झलक्क हेर्दा यी थुम्काहरु…

तेह्रथुम जिल्ला Terathum District

Terathum Photo

परिचय कोशी प्रदेशका १४ वटा जिल्लाहरु मध्य तेह्रथुम जिल्ला नेपालको  एक पुर्वि जिल्ला हो ।  तेह्रथुम जिल्लाको नामाकरण सम्वन्धमा लिम्बुवान राज्य मित्र थुम रहेका र यी सबै  पल्लो किरांत अन्तर्गत रहेका थिए । त्यतिवेला थुमको तिरो भरो धनकुटा गौंडामा बुझाउने…