Category कला र साहित्य

डा. कृष्णहरी बरालबाट सुरेन्द्र महर्जन अमरको एकतिसौं कृति सार्वजनिक 

cover photo surendra maharjan

वरिष्ठ गीतकार डा. कृष्णहरी बरालले एक समारोहबीच वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को रचनामा रहेको उहाँको एकतिसौं कृति ”सपना गीति एल्बम” सार्वजनिक गर्नुभयो । एल्बम सार्वजनिक गर्दै विगत लामो समयदेखि साहित्य सृजनामा लाग्नु हुने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को निरन्तर…

सुरेशकुमार पान्डेको गजल संग्रह!

SURESHKUMARPANDEY

सुरेशकुमार पान्डेको गजल संग्रहरू क्रमस ! गजल: जहाँ पनि राहातको होइन धन् पैसाकै छलफल हुन्छ, थोरै धन् आफुलाई कम भयो भने तुरून्तै कल हुन्छ। आर्काको लागि कसैले कतै सोंच्दैनन् धुन आ आफ्नो, मस्तिकमा अर्को त जन्मिएकै उनैको लागि ढल हुन्छ।…

गोबिन्द राज ओझा (राजन) को गिती कविता..

तिमिले बोलाएकि रहेछौ तिमिले बोलाएकि रहेछौ मैले थाहा पाईन तिम्रो आवाज मैले सुन्न सकिन सम्झना थियो मन भरिको भन्न सकिन मनको कुरा तिमिलाई बुझाउन सकिएन संङघर्ष गरेर म यहाँ पुगेको थिए तिम्रो ठाउँमा पुग्न नसकि तिमिलाई बोलाए जे भनेर तिमिले…

नेपाली काष्ठकला, गीत, सङ्गीत र नृत्य कला

janagadana 2078

नेपालमा प्रचलित काष्ठकला लिच्छविकालीन काष्ठकला कृतिहरू उपलब्ध छैनन् । तर उक्त समयमा दरबार, मन्दिर, विहार घरहरूमा काठको प्रयोग हुन्थ्यो । कलाशास्त्रीहरूको भनाई अनुसार ६४ कला हुन्छन् । तिनीहरुमध्ये एक ललितकला विधामा समेटिएको कला काष्ठकला हो । नेपालमा काष्ठकला प्राचीनकालदेखि नै…

नेपाली मूर्तिकला र तिनका विशेषता

नेपालको ऐतिहासिक कालविभाजन अनुसार नै यहाँको कलालाई पनि प्राचीन, मध्यकालीन र शाहकालीन गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ । नेपालको प्राचीनकला पनि शैलीको आधारमा तीन भागमा वर्गीकरण गरिएको पाइन्छ –प्रारम्भिक काल, लिच्छवि काल र मध्यकालीन काल । नेपालको प्राचीन मूर्ति…

नेपाली चित्रकला र तिनका विशेषता

nepali chitrakala

मानवले भाषा र लिपिको आविष्कार गर्नुभन्दा अगाडिदेखि नै चित्रकलाको सुरुवात गरेको देखिन्छ । जुन समयमा मानवले भाषाको विकास गरेको थिएन, त्यो समयमा नै उसले चित्रको माध्यमबाट आफ्ना अनुभवहरू प्रस्तुत गरेको पाइन्छ । पाषाण कालमा यूरोपका विभिन्न गुफाहरूमा निर्माण गरिएका चित्रहरूले…

नेपाली वास्तुकला र तिनका विशेषता

nepali bastu kala

नेपाली वास्तुकला र तिनका विशेषता वास्तुशैली एवं कलाको दृष्टिबाट नेपालमा पाइने मन्दिरहरूलाई निम्न तीन प्रकारमा विभक्त गर्न सकिन्छ । प्यागोडा शैली (छाने शैली) हिन्दूहरूले आस्थाका साथ पूजा गर्ने देवता रहने यस्ता मन्दिरहरूमा भक्ति, पूजा र प्रदक्षिणा पथको प्रयोजनलाई पूरा गर्ने…

नेपाली साहित्यको चिनारी

Nepali Sahitya Ko Chinari

भाषाकै माध्यमबाट साहित्यको अभिव्यक्ति हुन्छ । साहित्य शब्दको क्षेत्र व्यापक वा विस्तृत रहेको छ । संस्कृतमा काव्यलाई नै साहित्य भनिएको पाइएता पनि वर्तमानमा चाहिँ काव्य र साहित्य अलग–अलग अस्तित्वमा रहेका पाइन्छन् । साहित्यले कथा, कविता, उपन्यास, निबन्ध, नाटक आदि सबैलाई…

प्यूठान जिल्ला Pyuthan District

sworgadari feature

परिचय नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्विनी प्रदेश मा पर्ने पहाडी जिल्ला मध्ये प्यूठान  एक हो । प्यूठान जिल्लाको नामाकरणको सम्वन्धमा कर्कपेट्रिकका अनुसार प्रार्थना (पूरथाना) बाट अपभ्रंश हुँदै प्यूठान भएको, ह्यामिल्टनका अनुसार पुजुठानबाट प्यूठान, ओल्डफिल्डले प्रार्थनाबाट प्यूठान नाम रहन गएको…