Category कला र साहित्य

लक्ष्मीप्रसाद देवकोटा : नेपाली साहित्यका महाकवि

LAXMI PRASAD DEVKOTA ARTICLE

परिचय नेपाली साहित्यको अथाह आकाशमा स्वच्छन्दतावादको चर्चा हुनासाथ स्वतः श्रद्धासाथ उच्चारण हुने नाम हो— लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६–२०१६)। उनी केवल शब्दका साधक मात्र होइनन्; उनी एक चिन्तन थिए, एक युगको प्रतिनिधि चेतना थिए र नेपाली वाङ्मयका क्रान्तिकारी अग्रदूत थिए। लक्ष्मीपूजाको…

सुरेश कुमार पाण्डे द्वारा लिखत गजल संग्रह भाग ९

Suresh Kumar Pandey

गजलकार श्री सुरेश कुमार पाण्डे द्वारा लिखित समसामहिक गजल संग्रहहरूको संकलन भाग ९ प्रकासन भएको छ । ________________________ आँखा भिजाउनलाई पानी हुन्छ आँखामै, भन्न पर्दैन आफुले कहानी हुन्छ आँखामै। आफै बोलाउछन् इसारा सम्झिनेहरू लाई, चञ्चल स्वभाव र मनोमानी हुन्छ आँखामै।…

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ८

Suresh Kumar Pandey

समसामहिक सन्दर्भमा लिखित गजलहरू ! रचनाकारः सुरेशकुमार पाण्डे दाङ घोराही १८ जुनसुकै बहाना बनाएपनि देशमा प्रहार हुनेगर्छ, जब विदेशी कटपुतली देशको सरकार हुनेगर्छ। बग्छन् रगतका खोला मारिन्छन् निर्दोसहरू पनि, साच्चै विदेशीको निसानामा सिहँदरबार हुनेगर्छ। देशले खोज्छ समाजवाद जनवाद जनताहरूले, विदेशीले…

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ७

Suresh Kumar Pandey

गजल संग्रह क्रमश (Date 1 Oct 2024 to 30 Dec 2024) गजल बाढी पहिरोले धेरै जन धनको नास भयो, सरकार मौन छ निर्दोसहरूकै लाश भयो। युवाशक्ती छैन देश बिकाशमै टेवा पुगोस्, दुनियाँ भरिमा हाम्रै देशको उपहास भयो। भन्छन् बौलायो प्रकृती…

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ६

Suresh Kumar Pandey

गजल संग्रह क्रमस (Date 1  Aug 2024 to 30 Sep 2024) गजल मलाई त्यो दोश्त हो भन्ने आभास थियो, त्यसैले ऊ प्रति मेरो व्यवहार खास थियो। थ्यो सबैलाई आफ्नै सोंच्ने आफ्नो बानि, तर उस्को हृदयमा दुश्मनको बास थियो। यार सरकार…

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ५

Suresh Kumar Pandey

गजल संग्रह क्रमश (Date 8 Apr 2024 to 31 Jul 2024) गजल मुटु पिरो हुन्छ सधै आँसु आँखा भरी हुन्छ, कसैले रचना चोरिगर्दा दुःख घरिघरी हुन्छ। कहिले ज्वाला बोल्छ आक्रोश हुन्छ कहिले, यिनै आँखामा पनि अनायसै बर्खेझरी हुन्छ। बिडम्वना यो…

सुरेशकुमार पाण्डे द्वारा लिखित गजल संग्रह भाग ४

Suresh Kumar Pandey

सुरेश कुमार पाण्डेका गजल संग्रहहरू सबैलाई काम नगर्ने तर नेता बन्ने रहर हुन्छ, बर्गिय गफ लगाउँछौँ प्यारो आफ्नै घर हुन्छ। धेरैले थुकेका हुन्छन् आकास तिर सधैभरी, थुक आफ्नै मुखमा परेपनि ऊ बेखवर हुन्छ। अब गरिब किसान जुर्मुराउँनुपर्छ देशभित्रका, जनता एकजुट…

सुरेशकुमार पाण्डेको गजल संग्रह (३)

SURESHKUMARPANDEY

गजल किन साम्राज्यवाद हाम्रो देशको हकदार हुन्छ, उसैको जि हजुरीमा व्यास्थ सधै सरकार हुन्छ। आफ्नो मातृत्वको रक्षा नगरी दुष्टको दलाली, नेताहरूको सधै बिचार फरक व्याबहार हुन्छ। आजको वैज्ञानिक युगमापनि रूढिवादी उस्तै, जब की नयाँ- नयाँ खोजमा सारा संसार हुन्छ। साहित्यकार…

सुरेशकुमार पाण्डेको गजल संग्रह (२)

Suresh Kumar Pandey

सुरेशकुमार पाण्डेको गजल संग्रह सरकार किन तिमीलाई घिन लाग्दा इनै सन्तान भए, गोली ठोक्यो अनि छोरा मार्यो र दुईव़टा चिहान भए। के अपराध थियो सार्वजनिक गर कानूनि प्रकृयामा, तिम्रो दृष्टिमा किन मार्नै पर्ने गरिबका खानदान भए। साम्राज्यवादकै अगाडी घुंडा टेकेका…

नयां सरकारलाई पत्र।

देशमा अब निर्म्वाचन पछि सरकार बनिसकेको छ। देशको मुख्य-मुख्य मन्त्रालयको बांडफांड पनि भएकोछ।बिदेशबाट शुभकामना र बधाईपनि आएको छ जो सबैभन्दा पहिले छिमेकी मूलुक जस्ले स‌ंविधान लाई मान्यता दिएको थिएन उसले प्रचण्डलाई शुभकामना र बधाई दियो। हुनत जनताले आम निर्वाचनमा अहिले…